कांग्रेस नेता भेट्न मेडिसिटी अस्पताल पुगिन् राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली कांग्रेसका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरि भेट्न ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेकी छिन्। लामो समयदेखि उपचार गराइरहेका गिरिलाई भेट्न राष्ट्रपति भण्डारी शनिबार बिहान मेडिसिटी पुगेकी हुन्। उनले गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै स्वास्थ्य लाभको कामना गरेकी छन् । राष्ट्रपति भण्डारीले चिकित्सकहरूसँग भेट गरी नेता गिरीको स्वास्थ्य अवस्थाबारे […]

सम्बन्धित सामग्री

प्रचण्ड पत्नी सिता दाहाल मेडिसिटी अस्पताल भर्ना

काठमाडौं, २ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन । स्वास्थ्यमा समस्या आएपछि हिजो (मंगलबार) सितालाई ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । पत्नी सिता अस्पताल भर्ना भएपछि प्रचण्ड आजको राजनीतिक कार्यक्रम स्थगित् गरेर बसेको जनाईएको छ । file photo/ReportersNepal

कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति पुगिन् मेडिसिटी अस्पताल

४ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको मेडिसिटी अस्पताल पुगेर नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । बिहान ११ बजे अस्पताल पुगेकी राष्ट्रपति भण्डारीलाई अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा उपेन्द्र महतोले नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए । राष्ट्रपति भण्डारीले गिरिका परिवारसँग पनि भेट गरी सहानुभूति प्रकट गर्नुका साथै […]

काङ्ग्रेस नेता प्रदीप गिरिलाई भेट्न राष्ट्रपति भण्डारी पुगिन् मेडिसिटी अस्पताल

काठमाडौं : काङ्ग्रेस नेता प्रदीप गिरिलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी मेडिसिटी अस्पताल पुगेकी छिन्। नेता गिरिको स्वास्थ्य अवस्था क्रिटिकल अवस्थामा पुगेको बताइएको छ। गिरिलाई भेट्न राष्ट्रपति भण्डारी शनिवार मेडिसिटी पुगेकी हुन्। ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरिको अवस्थाको क्रिटिकल रहेको निकट स्रोतले जानकारी दिएको छ। भारतमा लामो समय उपचार गरेपछि गिरिलाई करिब…

प्रदिप गिरिको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति भण्डारी मेडिसिटी अस्पताल पुग्दै

काठमाडौं, ४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य अवस्था बुझ्नको लागि गिरि उपचारार्थ मेडिसिटी अस्प्ताल जाने भएकी छिन् । उनी अहिले केहीबेरमा अस्पताल पुग्ने जनाईएको छ । गिरिलाई निमोनिया देखिएको छ । आज विहानमात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अस्पताल पुगेर गिरीको स्वास्थ्य […]

स्वास्थ्यमा समस्या देखिएपछि कांग्रेस नेता प्रदीप गिरि अस्पताल भर्ना

स्वास्थ्यमा समस्या देखिएपछि कांग्रेस नेता प्रदीप गिरि मेडिसिटी अस्पताल भर्ना भएका छन्।

‘यसरी मेडिसिटी अस्पताल अन्तर्राष्ट्रिय मापदण्डको बन्यो’

पछिल्लो समय मेडिसिटी अस्पताल नेपालकै अत्याधुनिक र व्यवस्थित अस्पतालका रुपमा परिचित छ। यो अस्पतालको व्यवस्थापन र अत्याधुनिक उपकरणका कारण धेरै भीआईपी व्यक्तिको उपचार मेडिसिटीमा हुने गरेको छ। एकपछि अर्को गरेर नाम र चर्चा कमाउँदै आएको मेडिसिटीले पछिल्लो समय अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको अस्पतालका रुपमा पनि चिनिएको छ। यसै सन्दर्भमा खबरहबका लागि विना न्यौपानेले मेडिसिटीका फेसिलिटी म्यानेजर […]

मेडिसिटी अस्पताल, एक्सेल डेभलपमेन्ट बैंक र जलविद्युत आयोजनामा रोजगारीको अवसर

पुस ६, काठमाडौं। नेपाल मेडिसिटी अस्पताल, एक्सेल डेभलपमेन्ट बैंक र मकरीगाड जलविद्युत् आयोजनामा रोजगारीको अवसर आएको छ। भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा प्याथोलोजी, ल्याब टेक्निसियन, फार्मेसी सहायक, मार्केटिङ र अफिसर तहका कर्मचारी माग गरिएको छ। त्यस्तै एक्सेल डेभलपमेन्ट बैंकमा कानून र डिजिटल विभाग प्रमुख सहित केहि संख्यामा प्रशिक्षार्थी सहायक पदमा कर्मचारी माग गरिएको छ। त्यस्तै दार्चुलामा निर्माणाधिन १० मेगावाटको मकरीगाड जलविद्युत् आयोजनाले विभिन्न पदमा चार जना ईन्जिनयरहरु माग गरेको छ। एक्सेल बैंकमा पुस २० गतेसम्म, मेडीसिटी र मकरीगाडमा भने ७ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ।

प्रचण्ड मेडिसिटी अस्पताल भर्ना

आज दिउँसो रक्तचाप बढेपछि उनलाई ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

रक्तचाप बढेपछि प्रचण्ड अस्पताल भर्ना

काठमाडौँ – ब्लड प्रेसर बढेर शनिबार ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एक दिनका लागि अस्पतालमै रहने भएका छन्। डोल्पा भ्रमणबाट फर्किएपछि अचानक रक्तचाप बढेकाले उनलाई शुक्रबारदेखि निगरानीमा राखिएको थियो। शनिबार बिहान करेलाको झोल खाएपछि उनको रक्तचाप असन्तुलित बनेकाले उनलाई दिउँसो मेडिसिटी अस्पताल पुर्‍याइएको थियो। प्रचण्डको सचिवालयकाअनुसार […]

मेडिसिटी र यती एयरलाइन्सको सहकार्यमा एयर एम्बुलेन्स सेवा

नेपाल मेडिसिटी अस्पताल र यती एयरलाइन्स एवं तारा एयरबीच जहाजमार्फत बिरामीको उद्धार गर्ने सहकार्यका लागि सम्झौता भएको छ।