काठमाडौँ – ब्लड प्रेसर बढेर शनिबार ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एक दिनका लागि अस्पतालमै रहने भएका छन्। डोल्पा भ्रमणबाट फर्किएपछि अचानक रक्तचाप बढेकाले उनलाई शुक्रबारदेखि निगरानीमा राखिएको थियो। शनिबार बिहान करेलाको झोल खाएपछि उनको रक्तचाप असन्तुलित बनेकाले उनलाई दिउँसो मेडिसिटी अस्पताल पुर्याइएको थियो। प्रचण्डको सचिवालयकाअनुसार […]