कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति पुगिन् मेडिसिटी अस्पताल

४ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको मेडिसिटी अस्पताल पुगेर नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । बिहान ११ बजे अस्पताल पुगेकी राष्ट्रपति भण्डारीलाई अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा उपेन्द्र महतोले नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए । राष्ट्रपति भण्डारीले गिरिका परिवारसँग पनि भेट गरी सहानुभूति प्रकट गर्नुका साथै […]

सम्बन्धित सामग्री

प्रचण्ड पत्नी सीताको स्वास्थ्य जटिल, नन् इन्भेसिभ भेन्टिलेटरमा उपचार हुँदै

२१ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएको छ । स्वास्थ्य अवस्था बिगि्रएपछि शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएकी सीतालाई नन् इन्भेसिभ भेन्टिलेटर (एनआईभी)मा राखिएको छ । ‘अवस्था गम्भीर भएर शनिबार अस्पताल भर्ना गरिएको हो,’ अस्पताल स्रोतले भन्यो, नन् इन्भेसिभ भेन्टिलेटरमा राखेर उपचार […]

‘माइनर हार्ट अट्याक’ पछि स्वास्थ्य लाभ गर्दै वर्षा

काठमाडौं, ३ कात्तिक । नायिका वर्षा शिवाकोटी स्वास्थ्यमा समस्या आएपछि अहिले स्वास्थ्य लाभ गरिरहेकी छिन् । बुधबार आफूलाई ‘माइनर हार्ट अट्याक’ भएको सामाजिक सञ्जालमार्फत उनी आफैले जानकारी दिएकी हुन् । अभिनेत्रीलाई ह्दयघातकै कारण परिवारले मेडिसिटी अस्पताल पुर्याएका थिए । अहिले उनी सामान्य उपचारपछि घरमै आराम गरिरहेको जनाइएको छ । उनका फ्यानहरुले वर्षाको स्वास्थ्य लाभको कामना […]

प्रदिप गिरिको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति भण्डारी मेडिसिटी अस्पतालमा

काठमाडौं, ४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेपाल मेडिसिटी अस्पताल पुगेकी छिन् ।राष्ट्रपति भण्डारीले आज (शनिबार) ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुको साथै स्वास्थ्यलाभको कामना गरेकी हुन् । राष्ट्रपति भण्डारीलाई अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले नेता गिरिको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गरेका […]

काङ्ग्रेस नेता प्रदीप गिरिलाई भेट्न राष्ट्रपति भण्डारी पुगिन् मेडिसिटी अस्पताल

काठमाडौं : काङ्ग्रेस नेता प्रदीप गिरिलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी मेडिसिटी अस्पताल पुगेकी छिन्। नेता गिरिको स्वास्थ्य अवस्था क्रिटिकल अवस्थामा पुगेको बताइएको छ। गिरिलाई भेट्न राष्ट्रपति भण्डारी शनिवार मेडिसिटी पुगेकी हुन्। ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरिको अवस्थाको क्रिटिकल रहेको निकट स्रोतले जानकारी दिएको छ। भारतमा लामो समय उपचार गरेपछि गिरिलाई करिब…

प्रदिप गिरिको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति भण्डारी मेडिसिटी अस्पताल पुग्दै

काठमाडौं, ४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य अवस्था बुझ्नको लागि गिरि उपचारार्थ मेडिसिटी अस्प्ताल जाने भएकी छिन् । उनी अहिले केहीबेरमा अस्पताल पुग्ने जनाईएको छ । गिरिलाई निमोनिया देखिएको छ । आज विहानमात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अस्पताल पुगेर गिरीको स्वास्थ्य […]

मेडिसिटी पुगेर प्रचण्डले गरे कांग्रेस नेता गिरिको स्वास्थ्य लाभको कामना

४ भदौं, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य लाभको कामना गरेका छन् । शनिबार बिहान मेडिसिटी अस्पताल पुगेर अध्यक्ष प्रचण्डले नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर स्वास्थ्य लाभको कामना गरेको उनको सचिवालयले जनाएको छ । झण्डै एक महिनादेखि ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरिलाई बिहीबारदेखि नन् […]

अभिनेत्री ढुङ्गानाको शल्यक्रिया

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले ललितपुरको मेडिसिटी अस्पताल एपेन्डिक्सको शल्यक्रिया गरेकी छन् । सोमबार बिहान अभिनेत्री ढुंगानाको एपेन्डिक्सको शल्यक्रिया भएको हो । आइतबार देखि उनी मेडिसिटी अस्पताल भर्ना भएकी थिइन् । लाजिम्पाटमा व्यूटी पार्लर उद्घाटन गर्न कार्यक्रममा जाने क्रममा अस्वस्थ भएपछि उनी अस्पताल पुगेकी थिइन् । अहिले ढुंगानाको स्वास्थ्य अवस्था भने ठिक रहेको उनको पारिवारिक […]

उज्जवल थापाको उपचार जारी छः मेडिसिटी अस्पताल

ललितपुर । विवेकशील साझा पार्टीका पूर्व नेता तथा अभियन्ता उज्जवल थापाको स्वास्थ्य अवस्थाबारे सामाजिक संजालमा आएका खबर निराधार भएको नेपाल मेडिसिटी अस्पतालले जनाएको छ ।मेडिसिटी अस्पतालका मेडिकल डाइरेक्टर डा. राज राणाले सामाजिक संजालमा आएका कुराहरु सबै गलत भएको बताए । उनले थापाको उपचार एक्मो प्रविधिबाट गरिरहेको बताए । कोरोना संक्रमणपछि गम्भीर बिरामी भएका थापाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

नेपाल मेडिसिटी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजले सहकार्य गर्ने

काठमाडौं, वैशाख २४ – स्वास्थ्य उपचार, शिक्षा तथा अनुसन्धान लगायतका कार्यहरुमा नेपाल मेडिसिटी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजले सहकार्य गर्न...