प्रदिप गिरिको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति भण्डारी मेडिसिटी अस्पताल पुग्दै

काठमाडौं, ४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य अवस्था बुझ्नको लागि गिरि उपचारार्थ मेडिसिटी अस्प्ताल जाने भएकी छिन् । उनी अहिले केहीबेरमा अस्पताल पुग्ने जनाईएको छ । गिरिलाई निमोनिया देखिएको छ । आज विहानमात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अस्पताल पुगेर गिरीको स्वास्थ्य […]

सम्बन्धित सामग्री

प्रदिप गिरिको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति भण्डारी मेडिसिटी अस्पतालमा

काठमाडौं, ४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेपाल मेडिसिटी अस्पताल पुगेकी छिन् ।राष्ट्रपति भण्डारीले आज (शनिबार) ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुको साथै स्वास्थ्यलाभको कामना गरेकी हुन् । राष्ट्रपति भण्डारीलाई अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले नेता गिरिको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गरेका […]

प्रदीप गिरिको स्वास्थ अवस्था बुझ्न अस्पताल पुगिन् राष्ट्रपति

काठमाडौं : मेडिसिटी अस्पताल उपचार गराइरहेका कांग्रेस नेता प्रदीप गिरिलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेकी छन्।नेता गिरिको स्वास्थ्य अवस्था क्रिटिकल भएपछि राष्ट्रपति भण्डारी उनलाई भेट्न शनिबार अस्पताल पुगेकी हुन्। बिहान ११ बजे अस्पताल पुगेकी राष्ट्रपति भण्डारीलाई अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा उपेन्द्र महतोले नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।राष्ट्रपति भण्डारी करिब एक घण्टा अस्पतालमा बसेकी थिइन्।शनिबार विहा

प्रदीप गिरिलाई भेट्न अस्पताल पुगिन् राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली काँग्रेसका नेता प्रदीप गिरिलाई भेट्न ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेकी छिन्। लामो समयदेखि उपचार गराइरहेका गिरिलाई भेट्न राष्ट्रपति भण्डारी शनिबार बिहान मेडिसिटी पुगेकी हुन्। उनले गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै स्वास्थ्य लाभको कामना गरेकी छिन् । राष्ट्रपति भण्डारीले चिकित्सकहरूसँग भेट गरी नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र शीघ्र स्वास्थ्य […]

कांग्रेस नेता भेट्न मेडिसिटी अस्पताल पुगिन् राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली कांग्रेसका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरि भेट्न ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेकी छिन्। लामो समयदेखि उपचार गराइरहेका गिरिलाई भेट्न राष्ट्रपति भण्डारी शनिबार बिहान मेडिसिटी पुगेकी हुन्। उनले गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै स्वास्थ्य लाभको कामना गरेकी छन् । राष्ट्रपति भण्डारीले चिकित्सकहरूसँग भेट गरी नेता गिरीको स्वास्थ्य अवस्थाबारे […]

राष्ट्रपति भण्डारी अस्पताल पुगेर गिरीको स्वास्थ्य लाभको कामना

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका बौद्धिक नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । शनिबार ललितपुरको मेडिसिटी अस्पताल पुगी राष्ट्रपति भण्डारीले नेता गिरीको उपचारबारे जानकारी लिदै स्वास्थ्य लाभको कामना गर्नुभएको हो । शुक्रबारबाट नेता गिरीको स्वास्थ्य थप जटिल बनेको खबर सार्वजनिक भएपछि राष्ट्रपति भण्डारी अस्पतालमा पुग्नुभएको हो । राष्ट्रपति भण्डारीले …

काङ्ग्रेस नेता प्रदीप गिरिलाई भेट्न राष्ट्रपति भण्डारी पुगिन् मेडिसिटी अस्पताल

काठमाडौं : काङ्ग्रेस नेता प्रदीप गिरिलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी मेडिसिटी अस्पताल पुगेकी छिन्। नेता गिरिको स्वास्थ्य अवस्था क्रिटिकल अवस्थामा पुगेको बताइएको छ। गिरिलाई भेट्न राष्ट्रपति भण्डारी शनिवार मेडिसिटी पुगेकी हुन्। ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरिको अवस्थाको क्रिटिकल रहेको निकट स्रोतले जानकारी दिएको छ। भारतमा लामो समय उपचार गरेपछि गिरिलाई करिब…