काङ्ग्रेस नेता प्रदीप गिरिलाई भेट्न राष्ट्रपति भण्डारी पुगिन् मेडिसिटी अस्पताल

काठमाडौं : काङ्ग्रेस नेता प्रदीप गिरिलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी मेडिसिटी अस्पताल पुगेकी छिन्। नेता गिरिको स्वास्थ्य अवस्था क्रिटिकल अवस्थामा पुगेको बताइएको छ। गिरिलाई भेट्न राष्ट्रपति भण्डारी शनिवार मेडिसिटी पुगेकी हुन्। ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरिको अवस्थाको क्रिटिकल रहेको निकट स्रोतले जानकारी दिएको छ। भारतमा लामो समय उपचार गरेपछि गिरिलाई करिब…

सम्बन्धित सामग्री

कांग्रेस नेता भेट्न मेडिसिटी अस्पताल पुगिन् राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली कांग्रेसका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरि भेट्न ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेकी छिन्। लामो समयदेखि उपचार गराइरहेका गिरिलाई भेट्न राष्ट्रपति भण्डारी शनिबार बिहान मेडिसिटी पुगेकी हुन्। उनले गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै स्वास्थ्य लाभको कामना गरेकी छन् । राष्ट्रपति भण्डारीले चिकित्सकहरूसँग भेट गरी नेता गिरीको स्वास्थ्य अवस्थाबारे […]