पछिल्लो समय मेडिसिटी अस्पताल नेपालकै अत्याधुनिक र व्यवस्थित अस्पतालका रुपमा परिचित छ। यो अस्पतालको व्यवस्थापन र अत्याधुनिक उपकरणका कारण धेरै भीआईपी व्यक्तिको उपचार मेडिसिटीमा हुने गरेको छ। एकपछि अर्को गरेर नाम र चर्चा कमाउँदै आएको मेडिसिटीले पछिल्लो समय अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको अस्पतालका रुपमा पनि चिनिएको छ। यसै सन्दर्भमा खबरहबका लागि विना न्यौपानेले मेडिसिटीका फेसिलिटी म्यानेजर […]