आगामी १ माघदेखि बुटवलको बमघाटदेखि वसन्तपुरसम्म केबलकार सञ्चालनमा आउने

काठमाडाैँ- आगामी १ माघदेखि बुटवलको बमघाटदेखि वसन्तपुरसम्म केबलकार सञ्चालनमा आउने भएको छ। लुम्बिनी केवलकार प्रालिको शुक्रबार सम्पन्न साधारण सभाले १ माघदेखि लुम्बिनी प्रदेशको बुटवल बमघाटदेखि वसन्तपुरसम्म व्यावसायिक रूपमा केवलकार सञ्चालन गरी एक बराबर एक राइट सेयर दिने निर्णय भएको सञ्चालक समितिका अम्बिकाप्रसाद पौडेलले जानकारी दिए। रुपन्देहीको बुटवल उपमहानगरपालिका-३ बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका-३ वसन्तपुरसम्म तीन किलोमिटर […]

सम्बन्धित सामग्री

लुम्बिनी केबलकारको टिकटमा ४० प्रतिशत छुट

बुटवल– लुम्बिनी केबलकार लिमिटेडले चाडपर्वलाई लक्षित गरी पर्यटकलाई छुट प्रदान गर्ने भएको छ । दसैं, तिहार, नेपाल संवत र छठलाई लक्षित गरी केबलकारले असोज २१ गतेदेखि लागू हुने गरी चाडपर्व अफर ल्याएको हो । बुटवलबाट पाल्पाको वसन्तपुर जोड्ने गरी २.६ किलोमिटरको केबलकार सञ्चालनमा छ । चाडपर्वको अफरमा साविक टिकट दरमा शनिबारबाहेक अन्य दिनमा ४० प्रतिशत […]

सररर बुटवल-वसन्तपुर केबलकार (फोटो/भिडिओ)

रुपन्देही । बुटवलको बमघाटबाट पाल्पाको वसन्तपुरसम्म लुम्बिनी केबलकार सोमबारदेखि सञ्चालनमा आएको छ । लुम्बिनी प्रदेशकै पहिलो केबलकार आईएमई ग्रुपको मुख्य लगानीमा सञ्चालनमा आएको हो । कुल ५ अर्ब रुपैयाँ लागतको आयोजनामध्ये पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । केबलकारको टप स्टेसनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटेल, क्यासिनो र ७०० जना क्षमताको सेमिनार […]

बुटवलको लुम्बिनी केबलकार माघदेखि सञ्चालनमा आउने

रुपन्देहीको बुटवल उपमहानगरपालिकाको बमघाटदेखि पाल्पाको तिनाहुँ गाउँपालिकाको वसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने भएको छ । कम्पनीको विशेष साधारणसभामा अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार माघदेखि सञ्चालनमा आउने...

बुटवलमा निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघदेखि सञ्चालनमा आउने

रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पा जिल्लाको तिनाहूँ गाउँपालिका वसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने भएको छ।

लुम्बिनी केबलकार आउँदो माघदेखि सञ्चालनमा आउने

काठमाण्डौ – रुपन्देहीको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पाको तिनाहुँ गाउँपालिका वसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबलकार आउँदो माघदेखि सञ्चालनमा आउने भएको छ ।  भर्खरै सम्पन्न कम्पनीको विशेष साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी केबलकार प्राइभेट लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारको निर्माण आउँदाे पुसभित्र सम्पन्न हुने र माघ १ गतेदेखि सञ्चालनमा आउने बताउनुभएको हो । झन्डै तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने वसन्तपुर डाँडामा सुविधा सम्पन्न होटल, मनोरञ्जन पार्क र मन्दि...

कोरोनाले रोकिएको ५ अर्बको परियोजना शुरू गर्दै दुई कम्पनी

काठमाडौं, असोज २० । निजीक्षेत्रका दुईओटा कम्पनीको संयुक्त लगानीमा निर्माण हुने केबलकार र होटेल परियोजना तिहारलगत्तै शुरू हुने भएको छ । कोरोना भाइरस र वर्षायामका कारण रोकिएको ५ अर्बभन्दा बढीको परियोजना निर्माणको तयारीमा आईएमई ग्रूप र शर्मा एन्ड कम्पनी छन् । बुटबलको बमघाट (चिडिया) खोलादेखि पाल्पाको वसन्तपुर डाँडासम्म ३ किलोमीटरको केबलकार र वसन्तपुरमा ५ तारेस्तरको […]

लुम्बिनी केबलकार शिलान्यास : साढे ३ अर्ब लगानी, एक वर्षमा सञ्चालनमा आउने दाबी

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलको उत्तरी चुरेदेखी पाल्पाको वसन्तपुर डाँडा जोड्ने हिलस्टेसनसहितको केबलकार आयोजनाको शिलान्यास गरेका हुन्

केबलकार निर्माण धमाधम

बुटवलमा दुई ठूला केबलकार परियोजनाको तीव्र रूपमा निर्माण भइरहेको छ। लुम्बिनी भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले बुटवलबाट पाल्पाका दुई ऐतिहासिक स्थान नुवाकोट र वसन्तपुर पुग्न केबलकार निर्माण भइरहेको हो। तिनाउ नदी वारिपारि आधार (बेस) स्टेसन राखेर बुटवलमा लुम्बिनी केबलकार र सिद्धार्थ केबलकार निर्माणाधीन छन्। बुटवलमा रहेको अस्थायी राजधानी दाङमा स्थानान्तरणपछि बजार सुस्ताउने अनुमान गरिएको छ। सो विकल्पका रूपमा यी दुई केबलकार निर्माण सम्पन्न भएको अवस्थामा बुटवल क्षेत्र आर्थिक तथा पर्यटकीय ‘हब’ बन्ने अपेक्षा गरिएको छ।