काठमाडौं, असोज २० । निजीक्षेत्रका दुईओटा कम्पनीको संयुक्त लगानीमा निर्माण हुने केबलकार र होटेल परियोजना तिहारलगत्तै शुरू हुने भएको छ । कोरोना भाइरस र वर्षायामका कारण रोकिएको ५ अर्बभन्दा बढीको परियोजना निर्माणको तयारीमा आईएमई ग्रूप र शर्मा एन्ड कम्पनी छन् । बुटबलको बमघाट (चिडिया) खोलादेखि पाल्पाको वसन्तपुर डाँडासम्म ३ किलोमीटरको केबलकार र वसन्तपुरमा ५ तारेस्तरको […]