लुम्बिनी केबलकार शिलान्यास : साढे ३ अर्ब लगानी, एक वर्षमा सञ्चालनमा आउने दाबी

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलको उत्तरी चुरेदेखी पाल्पाको वसन्तपुर डाँडा जोड्ने हिलस्टेसनसहितको केबलकार आयोजनाको शिलान्यास गरेका हुन्

सम्बन्धित सामग्री

बुटवलमा लुम्बिनी केबलकारको सेवा सुरु

बुटवल। लुम्बिनी प्रदेशमै पहिलो बुटवलमा स्थापना भएको लुम्बिनी केबलकारले व्यवसायीक सेवा सुरु गरेको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित बुटवलबाट पाल्पाको वसन्तपुरसम्म चल्ने लुम्बिनी केबलकार सोमबारदेखि व्यवसायीक सेवा शुभारम्भ गरेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते शिलान्यास गरेको यो केबुलकार व्यावसायिक रुपमा सञ्चालनमा आएको  हो । कुल ५ अर्ब […]

बुटवलको लुम्बिनी केबलकार जेठ दोस्रो हप्तादेखि सञ्चालन हुने

२ जेठ, बुटवल । बुटवलको लुम्बिनी केबलकार जेठ दोस्रो हप्तादेखि सञ्चालनमा आउने भएको छ । २०७७ फागुन १ गते एक वर्षभित्र सञ्चालनमा ल्याउने घोषणासहित शिलान्यास भएको केबलकार कोरोना महामारीको असर लगायत कारणले एक वर्ष पछि सञ्चालनमा आउन लागेको हो । आयोजनाको कुल लागत साढे ३ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी […]

प्रधानमन्त्रीले गरे लुम्बिनी केबलकारको शिलान्यास

१ फागुन , बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले बुटबल उपमहानगरपालिका, ३ गोलपार्क, बमघाटमा लुम्बिनी केवलकारको शिलान्याश गरेका छन्। लुम्बिनी केबलकार प्रालिद्वारा निर्माण हुने यस केबलकार बमघाटबाट माथि बसन्तपुर डाँडासम्म पुग्नेछ ।तीन किलोमीटर लामो केबलकारको …

चन्द्र ढकाल नेतृत्वको लुम्बिनी केवलकारको प्रधानमन्त्री ओलीले गरे शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल उपमहानगरपालिका-३ गोलपार्क, बमघाटमा लुम्बिनी केवलकारको शिलान्यास गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल नेतृत्वको लुम्बिनी केबलकार प्रालिद्वारा निर्माण हुने केबलकारको प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन्।

प्रधानमन्त्री ओलीद्वारा लुम्बिनी केबलकारको शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केबलकार आयोजना निर्माणको शिलान्यास गरेका छन् ।

बुटवल–पाल्पा जोड्ने लुम्बिनी केबलकारको शिलान्यास

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलदेखि पाल्पाको तिनाउ बसन्तपुर जोड्ने लुम्बिनी केबलकार परियोजनाको शिलान्यास गर्नुभएको छ । केबलकारको स्टेशन रहने बुटवलको गोलपार्क बमघाटमा प्रधानमन्त्रीले परियोजनाको शिलान्यास गर्नुभएको हो । तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने  पाल्पाको बसन्तपुर डाँडामा सुविधा...

बुटवलमा एकसाथ दुई केबलकार

बुटवलमा एकै पटक दुईवटा केबलकार निर्माणको प्रक्रिया सुरु भएको छ । ती दुवै केबलकारको आधार (बेस) स्टेसन बुटवलमा छन् भने अन्तिम स्टेसन पाल्पामा रहने छ । लुम्बिनी केबलकार प्रालिले बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकार निर्माण गर्दैछ भने सिद्धबाबा केबलकार प्रालिले बुटवल पश्चिम फूलबारी क्षेत्र नजिकबाट पाल्पाको नुवाकोट गढीसम्म केबलकार निर्माण गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केबलकार प्रालिले निर्माण गर्ने केबलकारको शनिबार शिलान्यास गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ । सिद्धबाबा केबलकार प्रालिले भने गत सातादेखि नै निर्माणको काम सुरु गरिसकेको छ । सिद्धबाबा केबलकार प्रालिका