रुपन्देहीको बुटवल उपमहानगरपालिकाको बमघाटदेखि पाल्पाको तिनाहुँ गाउँपालिकाको वसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने भएको छ । कम्पनीको विशेष साधारणसभामा अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार माघदेखि सञ्चालनमा आउने...