बढ्दो आत्महत्या : आत्महत्या गर्नेमा १२ देखि ८४ वर्षीयासम्म

पाल्पा : रम्भा गाउँपालिकाकी–५ की १२ वर्षीया बालिका आयुषा थापाले आत्महत्या गरिन्। आफूले भनेकै थालमा भात खान नदिएको भन्दै रिसाएकी उनले आत्महत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।माथागढी गाउँपालिका–१ की ८४ वर्षीया भीमकुमारी रानाले आत्महत्या गरिन्। परिवारसँग बस्दै आएकी उनले झुण्डिएर आत्महत्या गरेकी हुन्।जिल्लामा पछिल्ला आत्महत्याका केही घटना हेर्दा निकै कहालीलाग्दा देखिन्छन्। आत्महत्याको दर बढेको छ। त्यसैमाथि कल्पना गर्नै नसकिने आत्महत्याका घटना भएको पाइन्छ।गत एक वर्षमा जिल्लाभरि ८६ जना

सम्बन्धित सामग्री

पाँचथरमा आत्महत्या गर्ने क्रम बढ्दो

पाँचथर । पछिल्लो समय पूर्वी पहाडि जिल्ला पाँचथरमा झुण्डिएर आत्महत्या गर्ने मानिसहरुको संख्यामा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष ०७८/०७९ मा ५५ जनाले आत्महत्या गरेकोमा गत आर्थिक वर्ष ०७९/०८० मा ६२ जनाले आत्महत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरको तथ्यांकमा उल्लेख छ । यस्तै, आर्थिक वर्ष ०८०/८१ को साउन देखि अहिले सम्ममा १५ जनाले […]

बालबालिकामा आत्महत्या दर विकराल

सुर्खेत– कर्णाली प्रदेशमा आत्महत्या गर्ने बालबालिकाको ग्राम निरन्तर बढ्दो लयमा छ । तीन वर्षको तथ्यांकले यस प्रदेशमा बालबालिकाको आत्महत्या दर विकराल रहेका देखिन्छ । कर्णाली प्रदेश प्रहरीका अनुसार यस अवधिका एक सय १९ जना बालबालिकाले आत्महत्या गरेका छन् । जम्मा एक हजार २६ जनाले आत्महत्या गरेकामा त्यसको ११ प्रतिशत बालबालिका रहेका छन् ।  आर्थिक वर्ष […]

बढ्दो आत्महत्या रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियान

मोरङ – बढ्दो आत्महत्या रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियान प्रदेश नम्बर १ मा सुरु गरिएको छ। आइतबार विराटनगरमा प्रदेश नम्बर १ आन्तरिक मामिला तथा कानुन मन्त्रालय र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले संयुक्त रुपमा कार्याक्रम आयोजना गर्दै आत्महत्या रोकथामसम्बन्धी सचेतना अभियान सुरु भएको हो। अभियानको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले […]

आत्महत्या घटना रोकथाम तथा नियन्त्रण गर्न सचेतना अभियान

माेरङ –  बढ्दो आत्महत्या घटना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ प्रहरीले सचेतना अभियान सुरू गर्ने भएको छ। विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयमा पत्रकारसंगको भेटका क्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले बढ्दो आत्महत्या रोकथामका लागि प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा शनिबारबाट विशेष अभियान सुरू गर्न लागेको जानकारी दिए। आत्महत्याको सन्दर्भले […]

कर्णालीमा बढ्दो आत्महत्या : ७ महिनामा १४५ ले ज्यान गुमाए

गत मंसीर ८ गते बिहान ७ बजेतिर डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ की १४ बर्षीया अस्मिता शाहीले आत्महत्या गरिन् । उनले डोल्पाकै मुड्केचुला गाउँपालिका–४ स्थित आफ्नै मामा केशव रोकायाको घरमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । अस्मिताले आत्महत्या गरेकै साँझ सुर्खेतकी १९ वर्षीय सरस्वती घर्ती मगरले पनि झुण्डिएर आत्महत्याको बाटो रोजिन् । उनी गुर्भाकोट नगरपालिका–१२ लाटीगैरास्थित आफ्नै घरको सुत्ने कोठामा सलको पासो लगाएर झुण्डिएकी थिइन् । त्यसको अर्को बिहान गुर्भाकोट नगरपालिका–७ को न

यूएईमा आत्महत्या गर्ने नेपालीको संख्या बढ्दो

पछिल्ला वर्षहरुमा युनाइटेड अरब ईमिरेट्स (यूएई) मा आत्महत्या गर्ने नेपालीहरुको संख्या बढ्न थालेको छ । भिजिट भिसामा यूएई आएर आत्महत्या गर्ने नेपालीहरुको संख्या पनि उत्तिकै छ । भोजपुरका सागर राईले गत वर्ष मार्चको २३ तारिखमा दुबईको मरिना जुमेराबाट समुद्रमा हाम फालेर आत्महत्या गरे । दलाललाई ३ लाख दिराम तिरेर राम्रो कामको आशामा यूएई आएका राईले दलालले भने जस्तो काम नपाएपछि आत्महत्याको बाटो रोजेका थिए । श्रम स्वीकृति नलिइकन भिजिट भिसामा आएकोले उनले नेपाल सरकारबाट पाउने कुनै पनि क्षतिपूर्ति समेत पाए

आत्महत्या रोकथाम गर्न अभियान संचालन गर्दै मोरङ प्रहरी

आत्महत्या रोकथाम गर्न मोरङ प्रहरीले ‘म छु र पो त’  अभियान सञ्चालन गर्ने तयारी गरेको छ । वर्षेनी बढ्दो आत्महत्या रोकथम गर्दै मानसिक स्वास्थ्य शिक्षाबारे जनचेतना जगाउन मोरङ प्रहरीले एकीकृत...

१ घन्टा २० मिनेटमा एकजना नेपालीले आत्महत्या गर्छन्

काठमाडौं । नेपालमा आत्महत्या गर्नेको संख्या बढ्दो क्रममा रहेको देखिएको छ । पछिल्लो समय नेपालमा दैनिक १९ जनाले आत्महत्या गर्ने गरेको एक तथ्यांकले देखाएको हो । यो संख्याअनुसार प्रत्येक १ घण्टा २० मिनेटमा नेपालमा एक आत्महत्याको घटना हुने गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालबाट प्राप्त तथ्यांकअनुसार आर्थिक वर्ष २०७४÷७५ मा एक वर्षको अवधिमा […] The post १ घन्टा २० मिनेटमा एकजना नेपालीले आत्महत्या गर्छन् appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

प्रदेश १ मा बढ्दो आत्महत्या, छैन रोकथामको योजना

प्रदेश १ मा आत्महत्याका घटना भयावह बन्दै गएको छ । यो प्रदेशमा  दैनिक सरदर ५ जनाले विभिन्न माध्यमबाट आत्महत्याको बाटो रोजेर जीवन समाप्त गर्ने गरेका छन् । अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।प्रदेश १ मा मात्र गत वर्ष २०७७/०७८ मा १५ सय १६ जनाले आत्महत्या गरेका छन् । प्रदेशमा सबैभन्दा बढी झापामा ८ सय ५१ जना र मोरङमा ८०२ जनाले आत्महत्या गरेका छन् ।  यसमध्ये सबैभन्दा बढी विष सेवन गरेर, त्यसपछि झुन्डिएर आत्महत्या हुने गरेको छ।प्रदेश प्रहर

प्रदेश १ :  आत्महत्या , हत्या र  बलात्कारका घटना  बढ्दो

प्रदेश १ मा हत्या , आत्महत्या र बलात्कारका घटना बढ्दो रुपमा पाइएको  छ ।  प्रदेश १ प्रहरीको अपराध तथ्यांङक अनुसार गएको तीन वर्षमा हत्या, आत्महत्या र बलात्कार अपराध बढ्दो रहेको...