बालबालिकामा आत्महत्या दर विकराल

सुर्खेत– कर्णाली प्रदेशमा आत्महत्या गर्ने बालबालिकाको ग्राम निरन्तर बढ्दो लयमा छ । तीन वर्षको तथ्यांकले यस प्रदेशमा बालबालिकाको आत्महत्या दर विकराल रहेका देखिन्छ । कर्णाली प्रदेश प्रहरीका अनुसार यस अवधिका एक सय १९ जना बालबालिकाले आत्महत्या गरेका छन् । जम्मा एक हजार २६ जनाले आत्महत्या गरेकामा त्यसको ११ प्रतिशत बालबालिका रहेका छन् ।  आर्थिक वर्ष […]

सम्बन्धित सामग्री

गुल्मीमा आत्महत्या विकराल समस्या बन्दै, पाँच वर्षमा तीन सय ८५ जनाले गुमाए ज्यान

गुल्मीको मुसिकोट नगरपालिका– १ का वडाध्यक्ष मोहन घिमिरेले २ भदौमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर आत्महत्या गरे । रुरु क्षेत्र गाउँपालिका– ६ की पूर्वशिक्षिका ५५ वर्षीया पम्फाकुमारी दंगाल पछाईले आफूले व्यवहार...

कपिलवस्तुमा विकराल बन्दै आत्महत्या :४ वर्षमा ५९७ जनाले गरे आत्महत्या

कपिलवस्तुमा आत्महत्याको घटनाले विकराल रुप लिँदै गएको छ। दिनहुँ जसो अहिले आत्महत्याको घटना हुने गरेकोले यो जिल्ला विकराल बनेको हो।...

आत्महत्या गर्नेमा युवा बढी

आत्महत्या गर्नेको संख्या पछिल्ला वर्षमा विकराल बन्दै गइरहेको छ। कर्णालीमा आत्महत्याको संख्या डरलाग्दो अवस्थामा रहेको छ।

आत्महत्या न्यूनीकरणका लागि विराटनगरमा सचेतना र्‍याली

विराटनगर । आत्महत्याका घटनामा बढोत्तरी भएपछि प्रदेश १ मा सचेतना अभियान सुरु गरिएको छ । आत्महत्या विकराल रुपमा अघि बढेपछि नियन्त्रणका लागि सचेतना अभियान सुरु गरिएको प्रहरीले जनाएको छ । १ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरले आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा अभियान सुरु गरेको हो । आत्महत्या रोकथाम एवं नियन्त्रणको...

खोटाङमा ३ वर्षमा १ सय ७५ ले गरे आत्महत्या

काठमाडौं :  खोटाङ जिल्लामा आत्महत्या विकराल बन्दै गएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार आव ०७५/७६ देखि ०७७/७८ सम्म ३ वर्षमा खोटाङमा १ सय ३ पुरुष, ५१ महिला, १४ बालक  र ७ बालिकाले आत्महत्या गरेका छन्।आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि सबैले भूमिका निर्वाह गर्न राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश १ शाखाले जिल्ला समन्वय समिति खोटाङमार्फत स्थानीय तह, जिल्ला स्वास्थ्य कार्यालयमार्फत स्वास्थ्य संघसंस्था, शिक्षा विकास तथा समन्वय इकाईमार्फत शिक्षण संघसंस्था,

कर्णालीमा कोरोनाभन्दा आत्महत्या विकराल

केही समयअघि पश्चिम सुर्खेतको पञ्चपुरीकी विमला कँडेलले कोठामै झुण्डिएर आत्महत्या गरिन् । वीरेन्द्रनगरमा बस्दै आएकी उनले जल तथा मौसम विज्ञान कार्यालयको भवनभित्र झुण्डिएर आत्महत्या गरेकी थिइन् ।१९ बर्षीया ती किशोरीले आत्महत्या गर्नुअघि ‘सुसाइड नोट’ लेखेको प्रहरीले फेला पारेको थियो । उनको त्यो ‘सुसाइड नोट’ मा आत्महत्याको बाटो रोज्नुको मुख्य कारण  परीक्षा बिग्रिएको भनिएको थियो । विमलाले बीबीएस प्रथम वर्षको परीक्षा बिग्रिएको भन्दै आत्महत्याको बाटो रोजिन् ।उनको आत्महत्

यी सामाजिक मुद्दाको कहिलेसम्म बेवास्ता?

बालविवाहका कारण सम्बन्ध विच्छेद तथा बालविवाह र सम्बन्ध विच्छेदका कारण आत्महत्या जोडिने गरेको छ। विकराल बन्दै गएका तर वास्ता नगरिएका यी मुद्दाहरुले सामाजिक सम्बन्धहरु तहस नहस हुँदै जान थालेका छन्।

आफन्तको उपेक्षा र चौतर्फी दबाबले कलिलो उमेरमै आत्महत्या

कम उमेरमा हुने आत्महत्या विकराल सामाजिक समस्या बन्दैछ । सानो उमेरमा यसरी मानसिक तनावमा फस्दा त्यसको असर बाँकी जीवनभर पर्छ ।

एक वर्ष ९२ जनाले गरे आत्महत्या

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आत्महत्यको घटना बढ्दै गएको छ। प्रहरी कार्यालय सुर्खेतको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४÷७५ मा ९२ जनाले आत्महत्या गरेका छन्। जसमध्ये सबैभन्दा बढी झुण्डिएर आत्महत्या गर्ने रहेका प्रहरीले जनाएको छ।  यस्तै जिल्लामा लागु पदार्थ दुव्र्यसनीको अवस्था विकराल भएको तथ्यांक सार्वजनिक भएको छ...