बढ्दो आत्महत्या रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियान

मोरङ – बढ्दो आत्महत्या रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियान प्रदेश नम्बर १ मा सुरु गरिएको छ। आइतबार विराटनगरमा प्रदेश नम्बर १ आन्तरिक मामिला तथा कानुन मन्त्रालय र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले संयुक्त रुपमा कार्याक्रम आयोजना गर्दै आत्महत्या रोकथामसम्बन्धी सचेतना अभियान सुरु भएको हो। अभियानको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले […]

सम्बन्धित सामग्री

आत्महत्या रोकथाम सचेतना अभियान सञ्चालन

काभ्रे, ८ भदौ । दश दिनमा आठ जनाले आत्महत्या गरेपछि इलाका प्रहरी कार्यालय बनेपाले आत्महत्या रोकथाम गर्न विद्यालयस्तरमा सचेतना अभियान थालेको छ । उक्त अवधिमा आत्महत्या गर्ने आठमध्ये छ विद्यार्थी भएपछि प्रहरीले पहिलो चरणमा विद्यालयस्तरमा सचेतना अभियान थालेको जनाएको छ । दिनहुँ आत्महत्याका घटना भइरहँदा इप्रका बनेपाले बनेपा नगरपालिका, पनौती नगरपालिका र बेथानचोक गाउँपालिकामा अभियान […]

ट्वीटरको आत्महत्या रोकथाम फिचर पुनः सञ्चालनमा

ट्वीटरले आत्महत्या रोकथाम फिचरलाई केही समय हटाएर फेरि रिस्टोर गरेको छ । यस फिचरलाई ह्यासट्याग देयर इज हेल्प भनेर चिनिने गरिन्छ । यस फिचरले प्रयोगकर्ताहरुलाई आत्महत्या रोकथाम गर्ने नम्बरहरु तर्फ मार्गदर्शित गरिदिने गर्दछ । कम्पनीले शुक्रबार यो फिचरलाई एलन मस्क्को निर्देशनमा हटाएको थियो र अहिले यो फिचरलाई पुनः सञ्चालनमा ल्याइएको छ । मस्कले यो फिचर हटाएको गलत जानकारी हो...

आत्महत्या रोकथाम सम्बन्धी देशव्यापी सचेतना अभियान

काठमाडौँ,२ असोज । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बुटवलमा आइतबार आयोजना गरेको आत्महत्या रोकथाम सम्बन्धी देशव्यापी सचेतना अभियानको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा सञ्चारमन्त्री तिलकराम शर्मा । तस्बिर : निरा गौतम, रासस

प्रदेश १ मा आत्महत्या रोकथाम अभियान सुरु

२ असोज,  विराटनगर । प्रदेश १ मा  आत्महत्या रोकथाम विशेष अभियान सुरु भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आत्महत्या रोकथाम एवं नियन्त्रणको लागि विशेष अभियान सुरु गरेका हुन् । प्रदेश १ का डिआइजी सुदीप गिरीका अनुसार गतवर्ष प्रदेश १ मा १ हजार ४८९ जनाले आत्महत्या गरेका […]

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम (फोटोफिचर)

काठमाडौं, २ असोज । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सचेतनामुलक कार्यक्रम बाजागाजासहित सम्पन्न गरिएको छ । शान्तिपुर्ण एवं सुरक्षित समाजका लागि आत्महत्या रोकथाम तथा न्युनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विभिन्न विद्यालयले संयुक्त रुपमा मनाएका हुन । ‘आत्महत्याको सोच आएमा साथीसँग कुरा गर्नुहोस् ।’, ‘मानसिक रोग ग्रसित व्यक्तिलाई हेला […]

विराटनगरमा आत्महत्या रोकथाम दिवस मनाइयो (फोटो फिचर)

विराटनगरमा आत्महत्या रोकथाम दिवसका अवसरमा सचेतना कार्यक्रम गरिएको छ। दिवसका अवसरमा साँझ चेतनामुलक सन्देशसहित दिप प्रज्वलन गरिएको छ। आत्महत्याको विषयमा जनचेतना जगाउने अवसरको रुपमा हरेक वर्ष सेटेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ।

प्रदेश १ मा आत्महत्या रोकथाम अभियान

२५ भदौ, विराटनगर । आत्महत्या बढ्दै गएपछि प्रदेश १ सरकारले प्रहरीसँगको साझेदारीमा आत्महत्या रोकथाम तथा न्युनीकरण अभियान सञ्चालन गर्ने भएको छ । अभियान शनिबारदेखि सुरु हुने प्रदेश १ का प्रहरी प्रमुख डीआईजी सुदीप गिरीले जानकारी दिए । उनका अनुसार गत वर्ष प्रदेश १ मा एक हजार ४८९ जनाले आत्महत्या गरेका छन् । यो संख्या सातवटै […]

आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न निकायलाई मानव अधिकार आयोगको पत्र

खोटाङ । राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश नं. १ शाखा कार्यालय खोटाङले आत्महत्या रोकथाम र न्यूनीकरणका लागि प्रत्येक वडामा मनोविमर्शकर्ताको व्यवस्था हुनु पर्ने जनाएको छ । जिल्लामा बढ्दै गएको आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि जिल्ला स्थित विभिन्न निकायहरूलाई पत्राचार गरेको कार्यालयद्वारा बिहीबार जारी प्रेस नोटमा उल्लेख छ । आयमूलक र रोजगारमूलक कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्ने, […]

आत्महत्या रोकथाम गर्न अभियान संचालन गर्दै मोरङ प्रहरी

आत्महत्या रोकथाम गर्न मोरङ प्रहरीले ‘म छु र पो त’  अभियान सञ्चालन गर्ने तयारी गरेको छ । वर्षेनी बढ्दो आत्महत्या रोकथम गर्दै मानसिक स्वास्थ्य शिक्षाबारे जनचेतना जगाउन मोरङ प्रहरीले एकीकृत...