आदेश त दियो प्रशासनले, तर रोक्न सकेन भीड [तस्बिरहरू]

सिन्धुली–जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा कोरोना संक्रमणको पर्वाह नगरीकन नागरिकता, राहदानी सिफारिस र राष्ट्रिय परिचयपत्र लगायतका काम गर्न आउने सेवाग्राहीको घुइँचो लागेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि ९ बुँदे आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालयमा नै सेवाग्राहीको चाप बढेपछि संक्रमणको थप जोखिम बढेको छ।

सम्बन्धित सामग्री

आन्दोलित किसानविरुद्ध भारतीय प्रहरीको तयारीले दियो युद्धको झल्को

भारतमा प्रदर्शन गर्दै राजधानी दिल्लीतिर अघि बढेका किसानहरूलाई रोक्न भारतीय प्रहरीले ड्रोनबाट अश्रुग्यास प्रहार र किसान र उनीहरूका ट्रयाक्टरलाई रोक्न काँडेतार र ब्यारिकेडहरू बिछ्याएको हेर्दा युद्धको तयारी गरेको आभास हुन्छ ।

सुकुम्बासी बस्तीमा डोजर लगाउने निर्णय रोक्न उच्च अदालत पाटनले दियो अन्तरिम आदेश

काठमाडौँ- उच्च अदालत पाटनले सुकुम्वासी बस्तीमा तत्काल डोजर लगाउने निर्णय रोक्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। न्यायाधीश चन्दले ‘बस्ती खाली गर्नू’ भनी चैत ११ गते काठमाडौँ महानगरले जारी गरेकाे सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेका हुन्। महानगरले शुक्रबारसम्म खाेला किनारमा रहेका सुकुम्बासी […]

झलनाथ खनाललाई सरकारले दियो २० लाख

काठमाडौँ । सरकारले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई २० लाख रुपैयाँ दिने निर्णय गरेको छ। सत्ता, शक्ति र दल निकटका अरू थुप्रै आसेपासेलाई पनि ५० हजारदेखि ५ लाख रुपैयाँसम्म आर्थिक सहयोग उपलब्ध गराइएको छ। कसलाई कति रकम बाँडियो भन्ने सरकारले गोप्य राखेको छ। सरकारी ढुकुटीबाट नेता र आसेपासेलाई सरकारी ढुकुटीबाट रकम बाँड्ने क्रम रोक्न २०७९ जेठ ३१ […]

झलनाथ खनाललाई सरकारले दियो २० लाख

काठमाडौं : सरकारले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई २० लाख रुपैयाँ दिने निर्णय गरेको छ। सत्ता, शक्ति र दल निकटका अरू थुप्रै आसेपासेलाई पनि ५० हजारदेखि ५ लाख रुपैयाँसम्म आर्थिक सहयोग उपलब्ध गराइएको छ। कसलाई कति रकम बाँडियो भन्ने सरकारले गोप्य राखेको छ। सरकारी ढुकुटीबाट नेता र आसेपासेलाई सरकारी ढुकुटीबाट रकम बाँड्ने क्रम रोक्न २०७९ जेठ ३१ मा मात्रै मन्त्रिपरिषद्ले नै नयाँ मापदण्ड जारी गरेको थियो । तर, मापदण्ड जारी भएको ३ महिना बित्न नपाउँदै एकीकृत समाजवादीका सम्मानित नेता खनाललाई मन

तुर्किले फिनल्याण्ड र स्विडेनलाई नाटोको बोलपत्र रोक्न दियो चेतावनी

फिनल्याण्ड र स्विडेनले नाटोको सदस्यता लिने निर्णयप्रति तुर्किका राष्ट्रपतिले विरोध जनाएका छन्। तुर्किका राष्ट्रिका रिसेप टाययप एर्डोगनले उत्तरी यूरोपका २ देशलाई नाटोको सदस्य बन्नको लागि तुर्किलाई मनाउने प्रतिनिधि पठाउनुपर्ने जरुरी नरहेको बताएका छन्। कुर्दिश आतंकवादी संगठनलाई चलाउने मनशाय यी दुई देशले राखेकोमा तुर्किका राष्ट्रपति रिसाएका हुन्। यो भन्दा अगाडि स्वीडेनले रुसले यूक्रेनमाथि आक्रमण गर्दा यूरोप […]

रुसलाई रोक्न अमेरिकाले युक्रनलाई दियो ३०० वटा जेभलिन क्षेप्यास्त्र

रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको भन्दै अमेरिकाले ८० टन बराबरको एन्टी ट्यांक क्षेप्यास्त्रहरू युक्रेन पठाएको छ ।  रुसी सैनिकहरूलाई ध्वस्त पार्ने लक्ष्य ती उच्च प्रविधियुक्त हतियारहरूले लिएका छन् ।  जेभलिन क्षेप्यास्त्रहरू किएभमा मंगलवार अबेर राति पुगेका हुन् । अमेरिकाले युक्रेनलाई २० करोड डलर बराबरको सैन्य सहायता उपलब्ध गराएकोमा यो त्यसको एक हिस्सा हो ।  त्यस जत्थामा ग्रिनेड लोन्चर र हातहतियार पनि छन् । त्यस्तै गैरघातक हतियार प्रणाली पनि त्यसमा समावेश गरिएका छन् । बेलायत, इस्टोनिया, लाट्भिया र लिथुएनियाले स...

प्रदेश सभामा 'फ्लोरक्रस'को सुइँको पाएपछि कांग्रेसले दियो बैठक रोक्न निवेदन !

प्रदेश १ मा नेपाली कांग्रेसका केही असन्तुष्ट सांसदले 'फ्लोरक्रस' गरेर मुख्यमन्त्री भीम आचार्यलाई मत दिने तयारी गरेको सुइँको पाएपछि कांग्रेसले प्रदेश सभाको आइतवारको बैठक रोक्न सचिवालयमा निवेदन दिएको छ ।  मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक आजको लागि तय गरिएको थियो ।  ‘विशेष कारण’ भन्दै कांग्रेसले आजको बैठक रोक्न सभामुखसँग आग्रह गरेको छ । कांग्रेस प्रमुख सचेतक केदार कार्कीले एक दिनको लागि बैठक सार्न भन्दै प्रदेश सभामा निवेदन दर्ता गराएका हुन् । तर, क...

‘बीमामा झन् धेरै आकर्षण बढ्नेछ’

८ साउन, काठमाडौं । गत वर्ष कोरोना संक्रमण रोक्न सरकारले लकडाउन गर्यो । लकडाउन गरे पनि बैंक तथा बीमा क्षेत्रलाई अत्यावश्यक भन्दै पासका आधारमा सिमित कार्यालयहरु खोलेर सेवा दिन सरकारले अनुमति दियो । तर पनि बीमा कम्पनीहरुले धेरै राम्रो व्यवसाय गर्न सकेनन् । लकडाउन खुलेपछि भने गत वर्ष निकै राम्रो व्यवसाय भएको भएको थियो । […]