सर्वोच्चकै चार नजिर, जसले प्रधानन्यायाधीशविना संवैधानिक इजलासले न्याय निरुपण गरेको पुष्टि गर्छ

२२ भदौ, काठमाडौं । भदौ १७ गते सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालको एकल इजलासले प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासको मुद्दाको सुनुवाई रोक्न आदेश दियो । संविधानको धारा १३७ मा संवैधानिक इजलासमा प्रधानन्यायाधीशलाई अनिवार्य गरिएको भन्दै कामु प्रधानन्यायाधीश संवैधानिक इजलासको नेतृत्व गर्न नसक्ने रिट निवेदकको दाबीलाई न्यायाधीश फुयालको इजलासले प्रारम्भिक रुपमा स्वीकारेको थियो । तर सर्वोच्च अदालतले […]