सुकुम्बासी बस्तीमा डोजर लगाउने निर्णय रोक्न उच्च अदालत पाटनले दियो अन्तरिम आदेश

काठमाडौँ- उच्च अदालत पाटनले सुकुम्वासी बस्तीमा तत्काल डोजर लगाउने निर्णय रोक्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। न्यायाधीश चन्दले ‘बस्ती खाली गर्नू’ भनी चैत ११ गते काठमाडौँ महानगरले जारी गरेकाे सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेका हुन्। महानगरले शुक्रबारसम्म खाेला किनारमा रहेका सुकुम्बासी […]

सम्बन्धित सामग्री

कर्मचारी निलम्बन गर्ने बालेनको निर्णय रोक्न अदालतले दिएन अन्तरिम आदेश

२ माघ, काठमाडौं । उच्च अदालत पाटन इजलासले काठमाडौं महानगरपालिकाविरुद्ध निलम्बित कर्मचारीले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । महानगरपालिका कार्यपालिकाले गरेको निर्णय हेरफेर गर्न भूमिका खेलेको भन्दै मेयर बालेन शाहको निर्देशनमा निलम्बन भएका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले  निलम्बन रोक्न अन्तरिम आदेशको माग गर्दै उच्च अदालतमा रिट दिएका थिए । २९ पुसमा […]

ढाट राखेर दस्तुर नउठाउन अन्तरिम आदेश

हेटौंडा, (नेस) । हेटौंडा–१० को बसपार्क र राममन्दिर रोडमा ढाट राखेर दस्तुर नउठाउन आदेश दिइएको छ । यसविरुद्ध निवेदन परेपछि बिहीबार उच्च अदालत पाटन हेटौंडा इजलासले उक्त कार्य रोक्न अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश नागेन्द्रलाल कर्ण र न्यायाधीश निर्मला शाक्यको संयुक्त इजलासले आन्तरिम आदेश दिएको हो । निवेदक उर्मिला न्यौपानेले राष्ट्रिय राजमार्गमा दस्तुर […]

बागमती प्रदेश युवा परिषद् उपाध्यक्ष चौलागाईंलाई नहटाउन अल्पकालीन आदेश

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्षलाई पदबाट नहटाउन उच्च अदालत पाटन हेटौँडा इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

उपाध्यक्षको रिट निवेदनमाथि अन्तरिम आदेश दिन अस्वीकार

मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनिला विष्टको राजीनामाबारे उच्च अदालत पाटन अन्तर्गतको हेटौँडा इजलासले परेको रिट निवेदनमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।मङ्गलबार अदालतका न्यायाधीश राजकुमार वन र मेरिना श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले विष्टको राजीनामा पत्रमा म...

उपाध्यक्षको रिट निवेदनमाथि अन्तरिम आदेश

मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनिला विष्टको राजीनामाबारे उच्च अदालत पाटन अन्तर्गतको हेटौँडा इजलासले परेको रिट निवेदनमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

गीतकै कारण भिटेनलाई नसमात्‍न उच्च अदालतको आदेश

काठमाडौं । गायक भिटेनलाई गीत गाएकै कारण नसमात्‍न उच्च अदालत पाटन इजलासले अन्तरिम आदेश जारी गरेको छ । आफूलाई