आमा र छोराको पुस्तक एकसाथ सार्वजनिक

काठमाडौं । ९२ वर्षीया आमा मनकुमारी सिटौलाको आत्मकथा ‘मैले बिताएको युग’ र उनका कान्छा छोरा कवीन्द्र सिटौला ‘जिज्ञासु’को पहिलो कविताकृति ‘हृदयका स्पन्दनहरू’ एकसाथ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायतले उक्त दुवै कृति सार्वजनिक गरे ।  कार्यक्रममा विमोचन मन्तव्य दिँदै प्रमुख अतिथि उप्रेतीले मनमाया सिटौलाको कृतिले...

सम्बन्धित सामग्री

डा ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण

पुस्तक लेखककी आमा राजकुमारी देवी सिंहले लोकर्पण गरिन्। कार्यक्रम वरिष्ठ कलाकार  मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

स्वर्गीय डा लोहनीको पुस्तक ‘सोमहोम’ र ‘जीवन वृक्ष’ लोकार्पण

डा सुवास लोहनीद्वारा लिखित पुस्तक ‘सोमहोम’ र ‘जीवन वृक्ष’को लोकार्पण गरिएको छ। आज आयोजित एक कार्यक्रममा स्वर्गीय न्यूरोसर्जन डा लोहनीद्वारा लिखित पुस्तक आमा सुभद्रा लोहनी र बुबा घनराज लोहनीले लोकार्पण गरेका हुन।...

फ्रान्सको एफिल टावरबाट ‘आमा छोरी’ नामक नेपाली पुस्तक लोकार्पण

फ्रान्स – फ्रान्सको राजधानी पेरिसस्थित एफिल टावरबाट ‘आमा छोरी : मदर डटर लिभिङ्ग लिगेसी’ नामक नेपाली पुस्तकको विमोचन भएको छ । ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर दृष्टिबिहिन लेखिका बुना दाहालको नेतृत्वमा  १२ जना नेपाली महिलाहरुले लेखेको पुस्तक बुधबार एक कार्यक्रमकाबीच लोकार्पण गरिएको हो । फ्रान्सस्थित नेपाली राजदूतावासका प्रमुख दिपक अधिकारी, उपप्रमुख सिता बस्नेतलगायतले […]

‘हिम्मतवाली आमा डम्बरकुमारी’ विमोचन

राष्ट्रिय सूचना आयोगकी पूर्वआयुक्त यशोदा तिमल्सिनाकी आमा डम्बरकुमारी तिम्सिनाको जीवनीमा आधारित पुस्तक ‘हिम्मतवाली आमा डम्बरकुमारी’को विमोचन गरिएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रमुख आतिथ्यमा अनामनगरस्थित बसेरा बुटिक होटलमा आयोजित एक कार्यक्रममा सो कृतिको विमोचन गरिएको हो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, पूर्वसचिव कृष्णहरि बास्कोटा, कृतिकारका श्रीमान् भोला तिम्सिना, कृतिकार डम्बरकुमारी तिम्सिना, यशोदा तिमल्सिना, अर्चना

हिम्मतवाली आमा डम्बरकुमारी लोकार्पण समारोह

काठमाडौँ,१४ कार्तिक । घोस्ट राइटिङ नेपालद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा ‘हिम्मतवाली आमा डम्बरकुमारी’ पुस्तक लोकार्पण कार्यक्रममा पुस्तकबारे जानकारी गराउँदै लेखिका डम्बरकुमारी तिमिल्सिना । तस्बिर : चन्द्रकला क्षेत्री/रासस

‘चौरासी व्यञ्जन’ पुस्तक सार्वजनिक

कान्ती राणा सिंहको चौरासी व्यञ्जन पुस्तक सार्वजनिक भएको छ । उक्त पुस्तकको डा. आरजु राणा देउवा, वरिष्ठ अधिवक्ता लोकभक्त राणा र लेखककी आमा लक्ष्मीराज्यलक्ष्मी राणाले लोकार्पण गरे । पुस्तकमा सल्याणी र राणाको भोजनका प्रकार र तयार पार्ने विधि सिकाइएको छ ।चौरासी व्यञ्जन पुस्तकको नाम नै निकै आकर्षक रहेको बताउँदै वरिष्ठ अधिवक्ता राणाले भने, “यो पुस्तकमा […]

सिंहको चौरासी  व्यञ्जन पुस्तक विमोचन

कान्ति राणा सिंहको चौरासी व्यञ्जन पुस्तक सार्वजनिक भएको छ । गत आइतबार आयोजित कार्यक्रममा डा. आरजु राणा देउवा, वरिष्ठ अधिवक्ता लोकभक्त राणा र लेखककी आमा लक्ष्मी राज्यलक्ष्मी राणाले संयुक्त रूपमा पुस्तक...

विनोदविक्रम केसीको ‘भेन्टिलेटरमा आमा’ बजारमा

कवि तथा निबन्धकार विनोदविक्रम केसीको पहिलो निबन्ध संग्रह ‘भेन्टिलेटरमा आमा’ सार्वजनिक भएको छ। पुस्तक सोमबारदेखि बजारमा पुगेको प्रकाशक संस्था बेला पब्लिकेसन्सले जनाएको छ।   ‘भेन्टिलेटरमा आमा’मा २९ वटा निबन्धहरु संग्रहित छन्। ‘खासमा...

आमा बचाउने पुस्तक विमोचन

सचेतनाको कमीका कारण मृत्युको मुखमा पुगेका गर्भवती महिलालाई लक्षित गरी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. बालकृष्ण साहले लेखेको पुस्तक ‘आमा’ मंगलबार विमोचन गरिएको छ ।लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले प्रकाशन गरेको पुस्तकको विराटनगरकी उपमेयर इन्दीरा कार्की, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनाल, एवीसी नेपालकी अध्यक्ष विष्णु शर्मालगायले विमोचन गरे । डा. साहले […]

डाक्टर साहको पुस्तक ‘आमा’ सार्वजनिक

१४ वैशाख, विराटनगर । स्त्री तथा प्रसूति रोग विषेशज्ञ डाक्टर बालकृष्ण साहद्वारा लिखित पुस्तक ‘आमा’ सार्वजनिक गरिएको छ । मातृ स्वास्थ्य सचेतनाका बारेमा लेखिएको पुस्तक डाक्टर साहको जन्मदिनको अवसर पारेर मंगलबार सार्वजनिक गरिएको हो । पुस्तकको प्रकाशन लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले गरेको छ । डाक्टर साहद्धारा लिखित पुस्तक आमामा गर्भवती महिलाको स्याहार र […]