कान्ती राणा सिंहको चौरासी व्यञ्जन पुस्तक सार्वजनिक भएको छ । उक्त पुस्तकको डा. आरजु राणा देउवा, वरिष्ठ अधिवक्ता लोकभक्त राणा र लेखककी आमा लक्ष्मीराज्यलक्ष्मी राणाले लोकार्पण गरे । पुस्तकमा सल्याणी र राणाको भोजनका प्रकार र तयार पार्ने विधि सिकाइएको छ ।चौरासी व्यञ्जन पुस्तकको नाम नै निकै आकर्षक रहेको बताउँदै वरिष्ठ अधिवक्ता राणाले भने, “यो पुस्तकमा […]