कवि तथा निबन्धकार विनोदविक्रम केसीको पहिलो निबन्ध संग्रह ‘भेन्टिलेटरमा आमा’ सार्वजनिक भएको छ। पुस्तक सोमबारदेखि बजारमा पुगेको प्रकाशक संस्था बेला पब्लिकेसन्सले जनाएको छ।
‘भेन्टिलेटरमा आमा’मा २९ वटा निबन्धहरु संग्रहित छन्। ‘खासमा...
जुलुसबाट फर्केपछि मान्छेहरू
रित्तो सिलिन्डरसँग विछोडमग्न
उदास ग्याँस चुलोको
अधुरो प्रेमकहानी देखेर
गहिरो विषादमा डुबेका छन् ।
– विनोदविक्रम केसी
समकालीन समयका मुखर र प्रतिभावान् कवि विनोदविक्रम केसीको कवितांशले अधिकांश परिवारको गाथालाई शब्दमा उनिदिएको छ । गणतन्त्र घोषणा भएको भोलिपल्ट अर्थात् …
समकालीन नेपाली साहित्यका उम्दा कवि विनोदविक्रम केसी शनिबार ‘कविता जमघट’ मार्फत झापामा गुन्जिए । रिडर्स झापाको निम्तोमा काठमाडौं खाल्डो नाघेर सीमान्त सहर ओर्लिएका विनोदविक्रमले दर्जन वढी नयाँ पुराना सिर्जना पस्किएर फ्यानहरुलाई मन्त्रमुग्ध पारे ।
‘फिराद वाङ्मय’ भन्ने कुनै चीज हुन सम्भव छ भने प्रेमप्रसाद आचार्य ‘सन्तोष’ को आत्महत्या टिपोटलाई ‘क्लासिक’ को दर्जा दिन सकिएला । संसद् भवनसम्मुख आत्मदाह गरेका प्रेमले आफ्नो फिरादपत्रमा सबैविरुद्ध नालिस दिएका छन् ।
भारतीय लेखक अरुन्धती रोयको पुस्तक ’द डाक्टर एण्ड द सेइन्ट’को नेपाली अनुवाद ‘ती विद्रोही, ती महात्मा’ सार्वजनिक भएको छ। कवि विनोदविक्रम केसी र पत्रकार नरेश ज्ञवालीले नेपालीमा अनुवाद गरेको उक्त पुस्तक...
घरभित्र/पर्खालभित्र/पर्दाभित्रफोहोरको गर्तमा डुबिरहने/झुमिरहनेतर बाहिर निक्लँदानैतिकताको सफा कमिज धारण गर्न कहिल्यै नभुल्नेभलादमी जगत्गाली गर्दै छ तिमीलाईचलायौ रे तिमीले व्यभिचारको कुटीर उद्यमसारा अनैतिकताहरूको जननी बनाइएको छतिम्रो तिघ्रालाईभाषा छ एउटा तिम्रो तिघ्राले बोल्नेपण्डितहरू मोहर लाइदिन्छन्— अश्लील !– विनोदविक्रम केसी
इच्छुक सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आइरहेको ‘इच्छुक स्मृति पुरस्कार– २०७५’ यस वर्ष कविहरू विनोदविक्रम केसी र मोदनाथ मरहट्टालाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानले प्रगतिवादी साहित्य र कला क्षेत्रका प्रतिभालाई पुरस्कृत गर्दै आइरहेको छ।