डाक्टर साहको पुस्तक ‘आमा’ सार्वजनिक

१४ वैशाख, विराटनगर । स्त्री तथा प्रसूति रोग विषेशज्ञ डाक्टर बालकृष्ण साहद्वारा लिखित पुस्तक ‘आमा’ सार्वजनिक गरिएको छ । मातृ स्वास्थ्य सचेतनाका बारेमा लेखिएको पुस्तक डाक्टर साहको जन्मदिनको अवसर पारेर मंगलबार सार्वजनिक गरिएको हो । पुस्तकको प्रकाशन लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले गरेको छ । डाक्टर साहद्धारा लिखित पुस्तक आमामा गर्भवती महिलाको स्याहार र […]

सम्बन्धित सामग्री

डाक्टर भोला रिजालको पुस्तक ‘सेतो कोट’ सार्वजनिक

पुस्तकमा डा रिजालले मुलुकको विद्यमान मेडिकल शिक्षामा हुनुपर्ने सुधारका विषयवस्तुहरूलाई औँल्याउनुका साथै मेडिकल संस्कारलाई थप सुदृढ गराइनुपर्ने आवश्यकतामा जोड दिएका छन्।

डाक्टर भोला रिजालको पुस्तक ‘सेतो कोट’ सार्वजनिक

पुस्तकमा डा रिजालले मुलुकको विद्यमान मेडिकल शिक्षामा हुनुपर्ने सुधारका विषयवस्तुहरूलाई औँल्याउनुका साथै मेडिकल संस्कारलाई थप सुदृढ गराइनुपर्ने आवश्यकतामा जोड दिएका छन्।

नयाँ नक्सा सार्वजनिक गरेपछि प्रधानमन्त्री पदबाट हटाइयो : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा सार्वजनिक गरेपछि आफूलाई प्रधानमन्त्री पदबाट हटाइएको दाबी गरेका छन् । आज काठमाण्डौंमा पूर्वसचिव डाक्टर द्वारिकानाथ ढुंगेलद्वारा लिखित ‘चक्रब्यूहमा नेपाली जलस्रोत’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले लिम्पियाधुरा, लिपुलेक, कालापानीको भूभागलाई नेपाली नक्सामा सामेल गरेपछि प्रधानमन्त्रीबाट हट्नुपरेको बताए । सुगौली सन्धी अनुसार लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको भएको […]

पद्मश्री पुरस्कारका लागि छानिए उत्कृष्ट १५ पुस्तक

१५ असार, काठमाडौं । पद्मरी पुरस्कारका लागि छनोट भएका उत्कृष्ट १५ पुस्तकको सूची सार्वजनिक भएको छ । खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानले निर्णायक मण्डलले छनोट गरेका उत्कृष्ट १५ मा परेका पुस्तको सूची सार्वजनिक गरेको हो । डाक्टर नवराज लम्सालको अग्नि, ​​​ केशवराज ज्ञवालीको अर्को भोर, दीनानाथ शर्माको एक सम्बोधन समयमाथि,  राजवको काफ्काको काम सकियो, कविता राईको […]

नेता सिंह : स्थानीय तहदेखि संघीय निर्वाचन समयमै हुनुपर्छ

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय निर्वाचन समयमै हुनुपर्ने बताएका छन् । शनिवार डाक्टर मिता सिंहको पुस्तक ‘द स्ट्रगल अफ गणेशमान सिंह’ सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता सिंहले स्थानीय तहदेखि संघीय निर्वाचन समयमै हुनुपर्ने बताए । झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेको नेपाल कम्युनिस्ट पार्टीको सरकारले जनताले दिएको म्यान्डेटअनुसार काम गर्न नसकेको र […]

अरुन्धती रोयको पुस्तक ‘द डाक्टर एण्ड द सेइन्ट’को नेपाली अनुवाद सार्वजनिक

भारतीय लेखक अरुन्धती रोयको पुस्तक ’द डाक्टर एण्ड द सेइन्ट’को नेपाली अनुवाद ‘ती विद्रोही, ती महात्मा’ सार्वजनिक भएको छ। कवि विनोदविक्रम केसी र पत्रकार नरेश ज्ञवालीले नेपालीमा अनुवाद गरेको उक्त पुस्तक...

छोरी मीताको शब्दमा 'गणेशमान सिंहको संघर्ष'

काठमाडौं : नेता गणेशमान सिंहको बारेमा संस्मरणात्मक पुस्तक 'गणेशमान सिंहको संघर्ष' प्रकाशन हुने भएको छ। सांग्रिला बुक्सले आवरण सार्वजनिक गर्दै उक्त पुस्तक प्रकाशनको घोषणा गरेको हो। संस्मरण डाक्टर मीता सिंहले लेखेकी हुन्। मीता गणेशमानकी छोरी हुन्। चैत्र २६, २०४६ सालको जन-आन्दोलन सफल भएको दिनको सम्झनामा पुस्तकबारे जानकारी दिइएको हो। प्रजातन्त्रको…

‘जिन्दगी, रिल्याक्स प्लिज’ सार्वजनिक :: Pahilopost.com

काठमाडौं : डाक्टर राजु अधिकारीको पाँचौ पुस्तक सार्वजनिक भएको छ - ‘जिन्दगी,रिल्याक्स प्लिज’।  पुस्तक लोकार्पण कार्यक्रममा शनिबार डाक्टर अधिकारीले योगाको 'डेमो' पनि देखाए। मानसिक र शारीरिकरुपमा स्वस्थ्य बनाउन आवश्यक विधि र सावधानीसँग सम्बन्धित पुस्तकको लोकार्पण लेखक स्वयंसँगै मानव अधिकारकर्मी कृष्ण पहाडीले गरेका हुन्।  कार्यक्रममा वक्ता रहेका डाक्टर अरुणा उप्रेतीले

‘माटो मैयाँ’ सार्वजनिक

माटो वैज्ञानिक डाक्टर सुश्री डा. दिव्यलक्ष्मी वज्राचार्यको जीवनी ‘माटो मैयाँ’ सार्वजनिक भएको छ। माटो विभाग प्रमुख नार्कका डाक्टर श्रीप्रसाद विष्टले माटो वैज्ञानिक डाक्टर वज्राचार्यको पुस्तक ‘माटो मैयाँ’को लोकार्पण गर्नुभएको हो। उहाँले जन्मेदेखि मृत्य नहुन्जेलसम्म माटोसँगै मानिसको दैनिकी जोडिने र यसको महत्वलाई अझै पुस्तकबाट उजागर गर्ने अवसर मिलेको बताउनुभयो।

डाक्टर विदुर चालिसेको ‘सेनेगल’ सार्वजनिक :: Pahilopost.com

काठमाडौं: कवि तथा लेखक डाक्टर विदुर चालिसेको नयाँ कृति सार्वजनिक भएको छ। चालिसेले कविता संग्रह ‘सेनेगल’ बजारमा ल्याएका हुन्। यो लेखकको छैठौं कृति हो। यसअघि उनले लघु काव्यसाथै अनुसन्धान मुलक नेपाली व्याकरणको इतिहास, नेपाली क्रिया, अव्यय लगायत विषयमा पुस्तक प्रकाशन गरेका छन्। लेखक चालिसेका अनुसार संग्रहमा उनले कविताहरु नाटकिय