‘हिम्मतवाली आमा डम्बरकुमारी’ विमोचन

राष्ट्रिय सूचना आयोगकी पूर्वआयुक्त यशोदा तिमल्सिनाकी आमा डम्बरकुमारी तिम्सिनाको जीवनीमा आधारित पुस्तक ‘हिम्मतवाली आमा डम्बरकुमारी’को विमोचन गरिएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रमुख आतिथ्यमा अनामनगरस्थित बसेरा बुटिक होटलमा आयोजित एक कार्यक्रममा सो कृतिको विमोचन गरिएको हो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, पूर्वसचिव कृष्णहरि बास्कोटा, कृतिकारका श्रीमान् भोला तिम्सिना, कृतिकार डम्बरकुमारी तिम्सिना, यशोदा तिमल्सिना, अर्चना

सम्बन्धित सामग्री

समाज बुझेर न्याय  दिन सके कोही मर्कामा पर्दैन : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं : कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समाजलाई बुझेर न्याय निरुपण गर्ने हो भने कसैलाई पनि अन्याय नहुने बताएका छन्।सोमबार काठमाडौंमा ‘हिम्मतवाली आमा डम्बरकुमारी’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश कार्कीले समाज बुझेर न्याय निरुपण गर्ने हो भने न्याय निरूपण सही हुने बताए। उनले समाज नबुझीकन गरिएको न्याय कानुनको अक्षरमा मात्रै सीमित हुने उल्लेख गरे।डम्बरकुमारी तिम्सिनाको संस्मरणात्मक ‘हिम्मतवाली आमा डम्बरकुमारी’ कृतिले न्याय सम्पाद

समाजलाई बुझेर न्याय निरुपण गर्नुपर्छः कामु प्रधानन्यायाधीश कार्की

काठमाडौँ – कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समाजलाई बुझेर न्याय निरुपण गर्ने हो भने कसैलाई पनि अन्याय नहुने बताएका छन्। सोमबार काठमाडौँमा ‘हिम्मतवाली आमा डम्बरकुमारी’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश कार्कीले समाज बुझेर न्याय निरुपण गर्ने हो भने न्याय निरुपण सही हुने बताए। उनले समाज नबुझिकन गरिएको न्याय कानूनको अक्षरमा मात्रै सीमित हुने […]

‘समाजलाई बुझेर न्याय निरुपण गर्ने हो भने कसैलाई पनि अन्याय हुँदैन’

काठमाडाैं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समाजलाई बुझेर न्याय निरुपण गर्ने हो भने कसैलाई पनि अन्याय नहुने बताउनुभएको छ । आज काठमाडौंमा ‘हिम्मतवाली आमा डम्बरकुमारी’ नामक पुस्तक विमोचन समारोहमा कामु प्रधानन्यायाधीश कार्कीले समाज नबुझिकन गरिएको न्याय कानुनको अक्षरमा मात्रै सिमित हुने उल्लेख गर्नुभयो । डम्बरकुमारी तिम्सिनाको संस्मरणात्मक ‘हिम्मतवाली आमा डम्बरकुमारी’ कृतिले न्याय सम्पादनमा पनि सहयोग […]