आमा बचाउने पुस्तक विमोचन

सचेतनाको कमीका कारण मृत्युको मुखमा पुगेका गर्भवती महिलालाई लक्षित गरी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. बालकृष्ण साहले लेखेको पुस्तक ‘आमा’ मंगलबार विमोचन गरिएको छ ।लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले प्रकाशन गरेको पुस्तकको विराटनगरकी उपमेयर इन्दीरा कार्की, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनाल, एवीसी नेपालकी अध्यक्ष विष्णु शर्मालगायले विमोचन गरे । डा. साहले […]

सम्बन्धित सामग्री

अनाथ बालबालिकालाई धुलिखेल नगरपालिकाद्वारा आर्थिक सहयोग

काभ्रे । धुलिखेल नगरपालिकाले बुबा-आमा विहीन नगरभित्रका २१ जना बालबालिकालाई नगदसहित सम्मान गरेको छ । नगरपालिकाको ३७ औं स्थापना दिवसको अवसर पारेर २१ जना बालबालिकालाई प्रतिव्यक्ति ४ हजार ५७५ रुपैयाँका दरले सम्मान गरिएको हो । स्थापना दिवसको अवसर पारेर विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिनुका साथै नगरपालिकाका गतिविधि समेटिएको ‘समृद्धिको यात्रा’ नामक पुस्तक विमोचन गरिएको छ […]

समाज बुझेर न्याय  दिन सके कोही मर्कामा पर्दैन : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं : कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समाजलाई बुझेर न्याय निरुपण गर्ने हो भने कसैलाई पनि अन्याय नहुने बताएका छन्।सोमबार काठमाडौंमा ‘हिम्मतवाली आमा डम्बरकुमारी’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश कार्कीले समाज बुझेर न्याय निरुपण गर्ने हो भने न्याय निरूपण सही हुने बताए। उनले समाज नबुझीकन गरिएको न्याय कानुनको अक्षरमा मात्रै सीमित हुने उल्लेख गरे।डम्बरकुमारी तिम्सिनाको संस्मरणात्मक ‘हिम्मतवाली आमा डम्बरकुमारी’ कृतिले न्याय सम्पाद

समाजलाई बुझेर न्याय निरुपण गर्नुपर्छः कामु प्रधानन्यायाधीश कार्की

काठमाडौँ – कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समाजलाई बुझेर न्याय निरुपण गर्ने हो भने कसैलाई पनि अन्याय नहुने बताएका छन्। सोमबार काठमाडौँमा ‘हिम्मतवाली आमा डम्बरकुमारी’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश कार्कीले समाज बुझेर न्याय निरुपण गर्ने हो भने न्याय निरुपण सही हुने बताए। उनले समाज नबुझिकन गरिएको न्याय कानूनको अक्षरमा मात्रै सीमित हुने […]

‘समाजलाई बुझेर न्याय निरुपण गर्ने हो भने कसैलाई पनि अन्याय हुँदैन’

काठमाडाैं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समाजलाई बुझेर न्याय निरुपण गर्ने हो भने कसैलाई पनि अन्याय नहुने बताउनुभएको छ । आज काठमाडौंमा ‘हिम्मतवाली आमा डम्बरकुमारी’ नामक पुस्तक विमोचन समारोहमा कामु प्रधानन्यायाधीश कार्कीले समाज नबुझिकन गरिएको न्याय कानुनको अक्षरमा मात्रै सिमित हुने उल्लेख गर्नुभयो । डम्बरकुमारी तिम्सिनाको संस्मरणात्मक ‘हिम्मतवाली आमा डम्बरकुमारी’ कृतिले न्याय सम्पादनमा पनि सहयोग […]

आमा मोतिशोभाको पुस्तकसँगै विमोचन गरियो छोरीहरुको कविता संग्रह

काठमाडौं : साहित्यकार मोतिशोभा श्रेष्ठ, प्रा,डा. सृजना श्रेष्ठ र प्रा.डा. सबिना श्रेष्ठ बिजुक्छेद्वारा लिखित नेपालभाषाका चार पुस्तक विमोचन गरिएको छ।  नेपाल भाषा फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा मोतिशोभाका ‘नेपालमा घरेलु उद्योगको विकास’, ‘प्रकृति, सम्झानाको डायरी, सत्य र आमा, आँसु’ लघु उपन्यास सङ्ग्रह विमोचन भएको हो। यस्तै, प्रा.डा. सृजनाका ‘प्रश्नचिह्नदेखि पूर्णविरामसम्म र…

एकैसाथ आमाछोराको कृति लोकार्पण

कवि कवीन्द्र सिटौला ‘जिज्ञासु’ को ‘हृदयका स्पन्दनहरू’ (कवितासंग्रह) सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती लगायतले पुस्तक विमोचन गरे। सोही अवसरमा सिटौलाकी ९२ वर्षीया आमा मनमाया सिटौलाको आत्मकथा ‘मैले ...

कवीन्द्र सिटौलाको ‘हृदयका स्पन्दनहरु’ सार्वजनिक

काठमाडौं । कवि कवीन्द्र सिटौला ‘जिज्ञासु’ को पहिलो कवितासङ्ग्रह ‘हृदयका स्पन्दनहरु’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती लगायतले पुस्तक विमोचन गर्नुभएको हो । सोही अवसरमा सिटौलाकी ९२ वर्षीया आमा मनमाया सिटौलाको आत्मकथा ‘मैले बिताएको युग’ पुस्तक पनि सार्वजनिक गरिएको हो । कुलपति उप्रेतीले मनमायाको कृतिले एक सय वर्ष […]

सिंहको चौरासी  व्यञ्जन पुस्तक विमोचन

कान्ति राणा सिंहको चौरासी व्यञ्जन पुस्तक सार्वजनिक भएको छ । गत आइतबार आयोजित कार्यक्रममा डा. आरजु राणा देउवा, वरिष्ठ अधिवक्ता लोकभक्त राणा र लेखककी आमा लक्ष्मी राज्यलक्ष्मी राणाले संयुक्त रूपमा पुस्तक...

आमाको स्मृतिमा नरमायाले ल्याइन् पुस्तक

काठमाडौं । सहप्राध्यापक नरमाया राना कुँवरले आफ्नी आमाको स्मृतिमा पुस्तक ल्याएकी छन् । उनले लेखेको ‘स्मृतिमा आमा’ पुस्तक विमोचन शुक्रबार गरिएको छ । कोरोनाको कहरलाई मध्यनजर गर्दै सहप्राध्यापक कुँवरका बुबा जीवनबहादुर काउचा रानाले ललितपुर, सानेपास्थित आप्mनै परिवारबीच शुक्रबार पुस्तक विमोचन गरेका हुन् । कुँवरको ‘स्मृतिमा आमा’ पहिलो पुस्तक हो । उनले आमासँगका अनुकरणीय पक्षलाई स्मरण …