फ्रान्स – फ्रान्सको राजधानी पेरिसस्थित एफिल टावरबाट ‘आमा छोरी : मदर डटर लिभिङ्ग लिगेसी’ नामक नेपाली पुस्तकको विमोचन भएको छ । ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर दृष्टिबिहिन लेखिका बुना दाहालको नेतृत्वमा १२ जना नेपाली महिलाहरुले लेखेको पुस्तक बुधबार एक कार्यक्रमकाबीच लोकार्पण गरिएको हो । फ्रान्सस्थित नेपाली राजदूतावासका प्रमुख दिपक अधिकारी, उपप्रमुख सिता बस्नेतलगायतले […]