बढ्दो बलात्कार : आफन्तबाटै असुरक्षित छन् बालिकाहरू

हेटौंडा : करिब दुई साताअघि १३ वर्षीया बालिका टिभी हेर्न साथीको घर गइन्। आफ्नो घरबाट अलिक टाढा रहेको साथीको घरमा दिनभरि टिभी हेरेपछि साँझपख उनी घर फर्कन निस्किन्।डाँडापाखाले ढाकेको गाउँमा घर पातला छन्। एउटा घरबाट अर्को घरको दूरी आँखाले देखिने भए पनि पुग्न एकछिन हिँड्नै पर्छ। घाम ढल्किँदै गर्दा उनी साथीको घरबाट निस्केर आफ्नो घरतिर लाग्दा बाटोमा मामा पर्ने एक पुरुषलाई भेटिन्।खेतका कान्ला र कुलोको बाटो हुँदै घर जाँदा मामालाई भेटेपछि उनी खुशी भएर मामासँगै लागिन्। अलि पर पुगेपछि मामाले

सम्बन्धित सामग्री

बलात्कारको आरोप लागेका श्रीलङ्काका क्रिकेटर दनुष्काले पाए सफाइ

काठमाण्डाै – बलात्कारको आरोप लागेका श्रीलङ्काका क्रिकेटर दनुष्का गुनाथिलाकालाई अदालतले सफाइ दिएको छ । गएको वर्षको नोभेम्बरमा अस्ट्रेलियामा भएको टी–२० विश्वकपका क्रममा एक जना महिलालाई बलात्कार गरेको आरोप लागेपछि उनी पक्राउ परेका थिए । एक महिलालाई उनकै घरमा पुगेर बलात्कार गरेको भन्दै उजुरी परेपछि उनी विश्वकप चलिरहेकै बेला पक्राउ परेका थिए । ३२ वर्षीय दनुष्कामाथि शुरुमा बलात्कारको आरोप लागेको थियो, पछि भने पीडित भनिएकी महिलाले यौनसम्पर्ककै बखत कण्डम निकालेर सम्बन्धलाई असुरक्षित बनाएको आरोप लगाए...

बलात्कार गर्ने फरार, गर्भपतन गराउन सहयोग गर्ने पक्राउ

बारा- बलात्कारबाट बसेको गर्भ असुरक्षित तवरले पतन गराउन सहयोग गर्ने एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ । जबरजस्ती करणी गरी गर्भपतन गराउन सहयोग गर्ने प्रसौनी गाँउपालिका–५, बेलहियाका २५ वर्षीय श्याम साह तेलीलाई प्रहरीले पक्राउ गरेको हो । १७ वर्षीय नाबालिकालाई ललाई फकाई पटक पटक जबरजस्ती करणी गर्ने व्यक्ति फरार रहेका छन् । […]

बढ्दै बलात्कार, असुरक्षित बालिका

कुमाख गाउँपालिकामा ठूली आमाको घरमा सुत्न गएकी १४ वर्षीया बालिका असार २२ गते राति करिब ११ बजेतिर दुई जना पुरुषबाट बलात्कृत भइन् । पीडित पक्षले किटानी जाहेरी दिएपछि प्रहरीले जाजरकोटको भेरी नगरपालिका–१२ का २२ वर्षीय रमेश भण्डारी र २० वर्षीय डिल्ली बस्नेतलाई पक्राउ गर्‍यो । घरमा कोही नभएको मौका छोपी बालिका बलात्कार गर्ने दुवैलाई अहिले कारागार चलान गरिएको छ ।

बढ्दै बलात्कार, असुरक्षित बालिका

कुमाख गाउँपालिकामा ठूली आमाको घरमा सुत्न गएकी १४ वर्षीया बालिका असार २२ गते राति करिब ११ बजेतिर दुई जना पुरुषबाट बलात्कृत भइन् । पीडित पक्षले किटानी जाहेरी दिएपछि प्रहरीले जाजरकोटको भेरी नगरपालिका–१२ का २२ वर्षीय रमेश भण्डारी र २० वर्षीय डिल्ली बस्नेतलाई पक्राउ गर्‍यो । घरमा कोही नभएको मौका छोपी बालिका बलात्कार गर्ने दुवैलाई अहिले कारागार चलान गरिएको छ ।

आफ्नाबाटै असुरक्षित : नेपालमा किन बढ्दैछ हाडनाता करणी ?

काठमाडौं । नेपालमा पछिल्लो समय हाडनाताभित्र जबरजस्ती करणीका घटना बढ्दै गएको छ । हाडनाता करणीमा कलिला किशोरी समेत सुरक्षित छैनन् । कतिपयले त परिवारको इज्जत जाने डरले पनि यस्ता अपराधलाई दबाएर बस्ने गरेका छन् ।पर्वतमा करिब ६ महिना अघि आफ्नै छोरीलाई बाध्य बनाएर बलात्कार गरेको अभियोगमा बुबा पक्राउ परे । ६० वर्षीय दामन सार्कीले एक वर्षदेखि किशोरी छोरीलाई जबरजस्ती करणी गर्दै आएका थिए । श्रीमान्को हर्कत थाहा पाएकी उनकी आमाले समेत समाजमा इज्जत जाने डरले जरजस्ती करणीबारे लुकाउन दबाब दिँदै आएकी थिइन् । तर,

बालिका बलात्कारका आरोपीलाई छुटाउन  आफन्तको दबाब

बालिका बलात्कार आरोपमा जेल परेका अभियुक्तलाई छुटाउन उनका आफन्तले दबाब दिन थालेका छन् । जसकारण पीडित बालिका र उनको परिवार असुरक्षित भएको छ । सुनसरी वराहक्षेत्र–६ की १६ वर्षीया दलित बालिका बलात्कार...

बलात्कारका घटना बढ्दो, घरमै असुरक्षित छन् बालिका

चार दिनअघि गुल्मीमा हाडनाता भित्रका दाजुले १३ वर्षीय बहिनी बलात्कार गरेको खबर सेलाउन नपाउँदै फेरि गुल्मीमा एक पुरुषले भतिजी पर्ने ५ वर्षीय बालिका बलात्कार गरेको घटना प्रकाशमा आएको छ । बिहीबार जिल्लाको कालिगण्डकी गाउँपालिका–७, भुर्तङ्गकी ५ वर्षीय बालिकालाई काका नाता पर्ने ३६ वर्षीय पुरुषले बलात्कार गरेको तथ्य उजागर भएको हो । शुक्रबार पीडित बालिका र आरोपित पुरुषलाई त्यहाँबाट सदरमुकाम ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।पछिल्लो समय ज