बलात्कारका घटना बढ्दो, घरमै असुरक्षित छन् बालिका

चार दिनअघि गुल्मीमा हाडनाता भित्रका दाजुले १३ वर्षीय बहिनी बलात्कार गरेको खबर सेलाउन नपाउँदै फेरि गुल्मीमा एक पुरुषले भतिजी पर्ने ५ वर्षीय बालिका बलात्कार गरेको घटना प्रकाशमा आएको छ । बिहीबार जिल्लाको कालिगण्डकी गाउँपालिका–७, भुर्तङ्गकी ५ वर्षीय बालिकालाई काका नाता पर्ने ३६ वर्षीय पुरुषले बलात्कार गरेको तथ्य उजागर भएको हो । शुक्रबार पीडित बालिका र आरोपित पुरुषलाई त्यहाँबाट सदरमुकाम ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।पछिल्लो समय ज

सम्बन्धित सामग्री

असुरक्षित बन्दै बालिका

स्याङ्जा जिल्लामा पछिल्लो समय बालबालिका असुरक्षित बन्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको तथ्याङ्कमा एक वर्षमा दुई जना जबरजस्ती करणी र पाँच जना यौन दुर्व्यवहार भोगेका छन् ।

रक्षकबाटै असुरक्षित छन् कर्णालीका बालिका, बलात्कारका घटना बढे

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठ कर्णालीमा बलात्कारका घटना बढेको बताउँछन् ।

बालबालिकाका लागि काठमाडौँ पनि असुरक्षित !

हालै ललितपुरमा आफ्नै संरक्षकबाट एक नाबालिका बलात्कृत भएको घटना बाहिरियो । बझाङको एक गाउँबाट पढाइदिन्छु भनी उनीहरुले उक्त बालिकालाई घरेलु कामदारको लागि ल्याएका थिए । तर उनी आफ्नै संरक्षकबाट तीन वर्षदेखि बलात्कृत भइरहिन् । आरोपित घरबेटी सुशील चटौतबाट बारम्बारको अत्याचार सहन नसकेपछि बालिका विद्यालयबाट घर जानै मानिनन् । त्यसपछि शिक्षिकाले प्रहरीको सम्पर्कमा पुर्‍याएका थिए । चैत १६ गते शिक्षिकाको सहारामा पीडितले जाहेरी दिइन् । मुद्दा प्रभावित पार्न पीडक पक्षले अनेक प्रयास गर्‍यो । जाहेरी

हाम्रा छोरीचेलीहरू दिनहुँ असुरक्षित भइरहेका छन्ः सुवेदी (भिडिओसहित)

काठमाडौं, २४ जेठ : माओवादी केन्द्रकी सांसद पूर्णाकुमारी सुवेदीले पछिल्लो समय देशमा सामूहिक बलात्कारका घटना बढेको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरेकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समयमा समय लिएर बोल्ने क्रममा सांसद सुवेदीले सरकारले यसलाई न्यूनीकरण गर्नुपर्ने बताइन् । ‘बाँके, बर्दियाको सीमामा पर्ने जंगलमा मदिरा खुवाएर बालिका बलात्कारका घटना भएका छन् । […]

बढ्दो बलात्कार : आफन्तबाटै असुरक्षित छन् बालिकाहरू

हेटौंडा : करिब दुई साताअघि १३ वर्षीया बालिका टिभी हेर्न साथीको घर गइन्। आफ्नो घरबाट अलिक टाढा रहेको साथीको घरमा दिनभरि टिभी हेरेपछि साँझपख उनी घर फर्कन निस्किन्।डाँडापाखाले ढाकेको गाउँमा घर पातला छन्। एउटा घरबाट अर्को घरको दूरी आँखाले देखिने भए पनि पुग्न एकछिन हिँड्नै पर्छ। घाम ढल्किँदै गर्दा उनी साथीको घरबाट निस्केर आफ्नो घरतिर लाग्दा बाटोमा मामा पर्ने एक पुरुषलाई भेटिन्।खेतका कान्ला र कुलोको बाटो हुँदै घर जाँदा मामालाई भेटेपछि उनी खुशी भएर मामासँगै लागिन्। अलि पर पुगेपछि मामाले

मधेस प्रदेशमा बालबालिका सबैभन्दा बढी असुरक्षित

मधेस प्रदेशमा वर्षभरिमा सबै भन्दा बढी बालबालिका सबैभन्दा असुरक्षित रहेको देखिएको छ भने मानव अधिकार उल्लङ्घन र ज्यादतीको घटनामा सात सय भन्दा बढी व्यक्ति पीडित भएको छ ।शनिबार जनकपुरधाममा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिक गर्दा ०७७ पुस १७ देखि २०७८ पुस १६ सम्ममा ७ सय ५८ जना पीडित भएको इन्सेक मधेस प्रदेशको कार्यालयका प्रमुख राजु पासमानले जानकारी दिए ।बलात्कारको घटनामा १५६ जना बालिका पीडित भएकाले सबै भन्दा बढी असुरक्षित रहेको छ । एक वर्षमा बाल अधिकारको घटन

बालिका बलात्कारका आरोपीलाई छुटाउन  आफन्तको दबाब

बालिका बलात्कार आरोपमा जेल परेका अभियुक्तलाई छुटाउन उनका आफन्तले दबाब दिन थालेका छन् । जसकारण पीडित बालिका र उनको परिवार असुरक्षित भएको छ । सुनसरी वराहक्षेत्र–६ की १६ वर्षीया दलित बालिका बलात्कार...

असुरक्षित गर्भपतनले मृत्युको मुखमा बालिका

बाँके : नेपालगञ्ज उपमहानगरपालिका–१० की १३ वर्षीया एक बालिका यौन शोषणमा परेकी छिन्। यौन शोषणबाट गर्भ रहन गएपछि असुरक्षित गर्भपतन गराउन खोज्दा ती बालिका अहिले मृत्युको मुखमा पुगेकी छिन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, कक्षा आठ मा अध्ययनरत एलिना (नाम परिर्वतन) ले गर्भलाई आफैँ गर्भपतन गर्न खोजेकी थिइन्। गर्भ...

छिमेकी र आफन्तबाटै महिला तथा बालिका असुरक्षित - Naya Patrika

छिमेकी र आफन्तबाटै महिला तथा बालिका असुरक्षित रहेको तथ्य पुष्टि भएको छ । पछिल्लो समय बढ्दै गएको करणीका घटनाबाट यस्तो तथ्य खुलेको हो । कैलालीमा करिब १० महिनामा २७ वटा...पूरा पढ्नुहोस् »