सेक्समा किन यस्तो विकृत बन्दैछ समाज ? बाबुबाट छोरी असुरक्षित, नातिले हजुरामाको बलात्कार !

ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा बलात्कारका घटना बढेका छन् ।    बुबाले छोरीलाई नातिले हजुरआमालाई समेत बलात्कार गरेको खुलेको छ ।    नौ बर्षकी बालिकासमेत बलात्कार भएकी छिन् ।    आठराई त्रिवेणी गाउँपालिकाकी १७ बर्षीया किशोरीलाई उनकै ...

सम्बन्धित सामग्री

बलात्कार पीडित : मुद्दा जिते पनि पाउँदैनन् न्याय

बलात्कार पीडितलाई प्रहरी, सरकारी वकिल हुँदै न्यायालयसम्म पुग्नै सकस छ । तर, जो त्यहाँसम्म पुग्छन् र कानुनी रूपमा मुद्दा जित्छन्, तिनले पनि समाज र परिवारको लाञ्छनाका कारण घरबाटै विस्थापित हुनुपर्ने अवस्था छ ।

बालिका बलात्कार अभियोग लागेका अनाथालय प्रमुख थुनामा पठाइए

१८ फागुन, धनगढी । कञ्चनपुरमा बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका अनाथालयका प्रमुखलाई कारागार चलान गरिएको छ । भीमदत्त नगरपालिका–४ को समाज कल्याण अञ्चल बाल अनाथालयका प्रमुख शंकरबहादुर चन्दलाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । अनाथालयमा आश्रित बालिकालाई एक वर्षदेखि जबर्जस्तीकरणी गरेको अभियोगमा पक्राउ परेका चन्दलाई थुनछेक बहसपछि जिल्ला […]

बलात्कार उजुरीको हदम्याद बढाइनु अवैज्ञानिक

काठमाडौं : सरोकारवालाहरूले बलात्कारको घटनामा उजुरी दिने हदम्याद बढाइनु अवैज्ञानिक भएको धारणा राखेका छन्। मंगलवार सार्वजनिक प्रतिरक्षक समाज नेपालले आयोजना गरेको ‘बालबालिका तथा विपन्न वर्गको न्यायमा पहुँच समाजशास्त्रीय दृष्टिकोण’ विषयक अन्तरक्रियामा बोल्दै पूर्वसरकारी वकिल तथा हाल कानून विषयमा प्राध्यापनरत राम घिमिरेले बलात्कारको घटनामा हदम्याद बढाइनु अवैज्ञानिक भएको बताए।उनले कसैले माग गरेको भरमा राजनीतिक तहले झुकेर हदम्याद बढाउनु नहुने तर्क गरे। उनले हदम्याद क्षमता, पह

ढिला महसुस हुनसक्छ मानसिक बलात्कार

चिथोरिएको, कोपरिएको, लुगा च्यातेर क्षत–विक्षत पारिएको बलात्कार तुरुन्तातुरुन्तै थाहा हुन्छ तर मानसिक बलात्कार कैयौं समयपछि महसुस हुनसक्छ। ललाई–फकाई प्रेम र बिहेका प्रलोभन देखाएर गरिने यौनक्रियाहरू बलात्कार हुन् भनेर थाहा पाउन महिनौं पनि लाग्न सक्छ।

‘समाज एकातिर, पीडित अर्कोतिर हुने अवस्था अझै छ’

संख्यात्मक रूपमा हेर्दा बलात्कारका घटना बढेका देखिन्छन् । यस पछाडि विभिन्न कारण छन् । पहिलो चाहिं हिजोसम्म बलात्कार लगायत महिला हिंसाका घटना लुकाइन्थ्यो । कतिपय अवस्थामा पीडितले नै लुकाउने, पीडित खुलेर आउँदा पीडितकै परिवारले लुकाउने, त्यसपछि समाजले लुकाउने अवस्था थियो । कतिपय अवस्थामा मिलापत्र गराउने र क्षतिपूर्ति दिलाउने काम पनि समाजले नै गर्थ्यो । त्यसैले […]

बलात्कारको आघात

बलात्कार र यौन हिंसाका घटनाहरू आदिकालदेखि नै, जुनबेला फिल्म तथा इन्टरनेटजस्ता माध्यमहरू थिएनन्, हरेक समाज र संस्कृतिमा घट्दै आएको देखिन्छ । तर, प्राचीन समयमा भन्दा आधुनिक कालमा यस्ता घटना निकै बढ्दै गएका छन् । अतः बलात्कारका घटना यसरी बढ्नुका पछाडि स्वयं हाम्रो समाज पनि दोषी छ । थुप्रै सामाजशास्त्रीले बलात्कारलाई एक जघन्य अपराध मात्र होइन […] The post बलात्कारको आघात appeared first on राजधानी राष्ट्रिय दैनिक.

रक्षक बन्नुपर्ने दाजु नै भक्षक बनेर बलात्कार गरेपछि

दाजुभाइलाई दिदी बहिनीको रक्षक र दिदी बहिनी दाजुभाइको दीर्घायूको उपासकका रुपमा अभ्यास गर्ने नेपाली समाज अब दाजूभाइ नै दिदी बहिनीका लागि त्रास बन्न थालेका छन् । यसै क्रममा बझाङमा आफ्नै नाालिग बहिनी बलात्कार आरोपमा एक दाजु पक्राउ परेका छन् । १९ वर्षीय दाजुलाई आफ्नै १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । …

होटलमा लगेर किशोरीलाई बलात्कार प्रयास, असफल भएपछि कुटपिट

राँझा । विद्यालयबाट घर फर्किंदै गरेकी १६ वर्षीय किशोरीलाई बलात्कार प्रयास असफल भएपछि कुटपिट गर्ने युवकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । बलात्कार प्रयास गर्दा किशोरीले नमानेपछि मराणाशन्न हुनेगरी कुटपिट गरेर फरार भएका नेपालगञ्ज उपमहानगरपालिका– ४ निवासी २० वर्षीय युवक जुनेद हल्वाइलाई प्रहरीले भारतबाट पक्राउ गरेको प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जस्थित एक सामुदायिक विद्यालयमा कक्षा ९ मा पढ्ने किशोरीलाई हल्वाइले गत माघ १६ गते विद्यालयबाट फर्किरहेका अवस्थामा डर धम्की देखाइ स्थानीय एक होटलमा लगेर बलात्कार प्रयास गरेका थिए । किशोरीले प्रतिकार गरेपछि युवकले मरणाशन्न हुने गरी कुटपिट गरेका थिए । जुनियादको आक्रमणबाट गम्भीर घाइते भएकी ती किशोरीलाई नेपालगञ्जस्थित बालबालिकासम्बन्धी काम गर्ने संस्थाको सेल्टरमा राखेर उपचार गरिएको थियो । लामो समयसम्मको उपचारपछि केही दिनअघि मात्र ती बालिका घर फर्केकी छिन् । बालिकालाई बलात्कार–हत्या प्रयास गरेपछि जुनियाद फरार थिए । नेपालगञ्जबाट भागेर भारत पुगेका हल्वाइलाई नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा मङ्गलबार पक्राउ गरेर ल्याएको प्रहरी उपरीक्षक रानाले बताउनुभयो । प्रहरीले आज पत्रकार सम्मेलन गरेर युवकलाई सार्वजनिक गरेको हो । किशोरीमाथि भएको बलात्कार–हत्या प्रयासका दोषीलाई पक्राउ गरी कडा कानूनी कारवाही गर्नुपर्ने भन्दै नागरिक समाज, अधिकारकर्मी, विभिन्न संस्थाले आवाज उठाउँदै आएका थिए । घटनापछि किशोरीका परिवारले जिल्ला प्रहरी कार्यालयमा बलात्कार र हत्या प्रयास गरेको जाहेरी दिएको प्रहरी उपरीक्षक रानाले बताउनुभयो ।