काठमाडौं । नेपालमा पछिल्लो समय हाडनाताभित्र जबरजस्ती करणीका घटना बढ्दै गएको छ । हाडनाता करणीमा कलिला किशोरी समेत सुरक्षित छैनन् । कतिपयले त परिवारको इज्जत जाने डरले पनि यस्ता अपराधलाई दबाएर बस्ने गरेका छन् ।पर्वतमा करिब ६ महिना अघि आफ्नै छोरीलाई बाध्य बनाएर बलात्कार गरेको अभियोगमा बुबा पक्राउ परे । ६० वर्षीय दामन सार्कीले एक वर्षदेखि किशोरी छोरीलाई जबरजस्ती करणी गर्दै आएका थिए । श्रीमान्को हर्कत थाहा पाएकी उनकी आमाले समेत समाजमा इज्जत जाने डरले जरजस्ती करणीबारे लुकाउन दबाब दिँदै आएकी थिइन् । तर,