महन्थ पक्षले देउवालाई दिएको समर्थन कायमै राख्ने, सरकारमा सहभागी हुन सकारात्मक

महन्थ ठाकुरको नेतृत्वमा नवगठित लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको समर्थन कायमै राख्ने भएको छ ।  देउवा नेतृत्वको सरकारमा सहभागी हुने बारेमा समेत सो दलले सकारात्मक संकेत देखाएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार दिउँसो भएको भेटमा अध्यक्ष ठाकुरले सरकारलाई दिएको समर्थन कायमै राख्ने बताएका थिए ।  ‘राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइदिनु भएकोमा धन्यवाद, सरकारलाई दिएको समर्थन कायमै राख्छौँ,’ ठाकुरकोे भर्ना उद्धृत गर्दै स्रोतले भन्यो । सोमवार अपरान्ह भए...

सम्बन्धित सामग्री

सरकारमा सहभागी हुने रास्वपाको तयारी, मन्त्रालयमा अड्कियो कुरा

काठमाडौं, ४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भएर करिव एक महिनामा सरकार छाडेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फेरि सरकारमा जाने गृहकार्य सुरु गरेको छ । सरकारलाई दिएको समर्थन कायमै राखेर सरकारबाट बाहिरिएको रास्वपा फेरि सरकारमा सहभागी हुन लागेको हो । रास्वपकाको पार्टी पदाधिकारी र संसदीय दलको बैठकमा अधिकांश नेताहरुको राय […]

प्रचण्डसँग सिके राउतको डिप-लभ

काठमाडौं, १९ साउन । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । जनमत पार्टी सरकारमा सहभागी हुने तयारीमा रहेको थियो । जेठ १५ गते बजेट आएलगत्तै सरकारमा जाने तयारीमा रहेको जनमतले हालै बसेको केन्द्रीय समितिको बैठकमार्फत प्रचण्ड सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय […]

उपनिर्वाचनअघि सरकारमा सहभागी हुँदैनौँ : रास्वपा सभापति लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनअघि आफूहरू सरकारमा सहभागी नहुने बताएका छन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले उपनिर्वाचनपछि मात्रै सरकारमा जाने कि सरकारलाई दिएको समर्थन कायमै राख्ने वा फिर्ता लिने भन्ने निर्णय हुने बताए । ‘हामी चुनावमा गठबन्धन गर्दैनौँ । सार्वजनिक भइसकेको छ । असाध्यै विशेष परिस्थितिबाहेक निर्वाचन आयोगले पनि चुनावमा गठबन्धन […]

सरकारलाई रास्वपाको समर्थन कायमै, राष्ट्रपतिमा मौन

सरकारमा सहभागी भएर बाहिरिए पनि समर्थन कायमै राखेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्ता गठबन्धन दलिए पनि वर्तमान सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थ फिर्ता लिंदै सरकारबाट बाहिरिए पनि संसदको चौथो ठूलो दल रास्वपाले भने तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । सोमबार पार्टी …

सरकार छाड्ने, समर्थन कायमै

काठमाडौं । पाँचदलीय गठबन्धनलाई राष्ट्रियसभाको निर्वाचन हुँदै संघीय संसद्को निर्वाचनसम्म लैजाने सहमतिसहित सरकारका सहभागी भएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी ९नेकपा एस० एमसिसी किचलोका कारण सत्ताबाट बाहिरिने निष्कर्षमा पुगेका छन्। प्रधानमन्त्रीको जोडबलमा संसद्मा एमसिसी टेबुल भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र उनको दल नेपाली कांग्रेस संसद्मा छलफल गरी एमसिसी पारित गराउने पक्षमा उभिएका […]

एमसीसी अगाडि बढाइए सरकार छाड्ने तर समर्थन कायमै राख्ने : माओवादी

प्रतिनिधिसभा बैठक बस्नुअघि सत्ता गठबन्धनको बैठक बस्दैछ।  त्यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच बिहान खुमलटारमा छलफल भएको छ। प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका थिए।

एमसीसी अगाडि बढाइए सरकार छाड्ने तर समर्थन कायमै राख्ने : माओवादी

प्रतिनिधिसभा बैठक बस्नुअघि सत्ता गठबन्धनको बैठक बस्दैछ।  त्यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच बिहान खुमलटारमा छलफल भएको छ। प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका थिए।

संकटमा मुख्यमन्त्री शाही, नेपाल समूहले के गर्छ ?

१९ चैत, सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकार संकटमा परेको छ । प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेको केपी शर्मा ओली पक्ष मात्र सहभागी चैत ४ को संसदीय दलको बैठकले समर्थन फिर्ताको निर्णय लिएको थियो भने माधवकुमार नेपाल पक्षले समर्थन कायमै रहेको वक्तव्य दिएको थियो । तर प्रदेश प्रमुखको कार्यालयले समर्थन फिर्तालाई […]

कर्णालीमा फुट्यो एमाले, मुख्यमन्त्री शाहीलाई नेपाल पक्षको समर्थन कायमै

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन कायमै रहेको बताएको छ । बुधबार एमाले प्रदेश संसदीय दलले मुख्मन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएर आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाए लगत्तै मन्त्रीसमेत रहेका नेपाल पक्षीय नेता प्रकाश ज्वालाले सो निर्णयको अवज्ञा गर्ने बताएका छन् । नेपाल समूहको भेलामा सहभागी हुन काठमाडौं आएका कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री एवं नेपाल समूहका नेता ज्वालाले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन कायमै रहेको बताएका हुन् । बुधबार एमालेको ओली पक्षका सांसद एवं एमाले प्रदेश सभा संसदीय दलका नेता यामलाल कँडेलसहितका नेताहरूको बैठकले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने र पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। तर, नेपाल समूहले भने त्यसलाई पार्टीको नभइ गुटको निर्णयको संज्ञा दिएको छ। प्रदेश सभामा एमालेका २० जना सांसद छन् । त्यसमध्ये राजबहादुर शाही सभामुख छन् । कुल ४० प्रदेश सभा सदस्य रहेको कर्णालीमा बहुमतका लागि २१ मत आवश्यक पर्छ । माओवादी केन्द्रका १३ जना सांसद छन् । शाहीलाई मुख्यमन्त्री निरन्तरताका लागि ८ मत आवश्यक पर्छ । एमालेका सभामुखबाहेक १९ सांसदमध्ये नेपाल पक्षमा ८ जना खुलेका छन् । यसअघि नेपाल समूहमा खुलेकी पद्‌मा खड्का ओली समूहमा लागिसकेकी छन् भने नेपाल समूहमै रहेका दल रावल र नन्दसिंह बुढा पछिल्लो समय दुवै पक्षका बैठकमा सहभागी भएका छैनन् । प्रदेश सरकारमा एमालेका तर्फबाट ज्वाला, रावल र बुढा मन्त्री छन् । ओली पक्षले बोलाएको संसदीय दलको बैठकले पाँच दिनभित्र मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिएको छ।