एमसीसी अगाडि बढाइए सरकार छाड्ने तर समर्थन कायमै राख्ने : माओवादी

प्रतिनिधिसभा बैठक बस्नुअघि सत्ता गठबन्धनको बैठक बस्दैछ।  त्यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच बिहान खुमलटारमा छलफल भएको छ। प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका थिए।

सम्बन्धित सामग्री

राष्ट्रिय जनमोर्चाले केन्द्र र प्रदेशमा सरकारलाई दिएको समर्थन कायमै राख्ने

काठमाडौँ। राष्ट्रिय जनमोर्चाले केन्द्र र प्रदेशमा सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ। संसदबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गरेकोमा असन्तुष्टि जनाउँदै पाँचदलीय गठबन्धनबाट बाहिरिएको जनमोर्चाले सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय गरेको हो।

गण्डकी सरकारलाई जनमोर्चाको समर्थन कायमै, टर्‍यो सरकार विघटनको खतरा

पोखरा । एमसीसी पारित गरेसँगै सत्ता गठबन्धनबाट बाहिरिने निर्णय गरेको जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । सत्ता गठबन्धनमध्येको एक जनमोर्चाले गत हप्तामात्रै गठबन्धनबाट अलग हुने निर्णय गरेको थियो । गठबन्धनबाट अलग भएपछि सरकारलाई दिएको समर्थन कायम रहने वा नरहने विषयमा भने अन्योल थियो । यदि, जनमोर्चा सरकारबाट...