सुदूरपश्चिम सरकारलाई समर्थन कायमै राख्ने नाउपाका बहुमत सांसदकाे निर्णय - NepaliPatra

धनगढी । नागरिक उन्मुक्ति पार्टीका बहुमत प्रदेशसभा सदस्यले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेका छन् । आइतबार प्रदेशसभास्थित संसदीय दलको नेता घनश्याम चौधरीको अध्यक्षतामा बसेको बहुमत पाँच जना प्रदेशसभा सदस्यले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो । बैठकमा नाउपाका कैलाश चौधरी र टीका थापा सहभागी थिएनन् । उनीहरू बाहेक सरकारमा […]

सम्बन्धित सामग्री

नाउपा संसदीय दलका नेता भन्छन् : सुदूरपश्चिम सरकारलाई समर्थन कायमै रहन्छ

१४ चैत, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) काे संस्थापक केन्द्रीय समितिकाे बैठकले प्रदेशमा पनि हालको सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेलगत्तै सुदूरपश्चिम प्रदेश संसदीय दलले उक्त निर्णय अस्वीकार गर्ने बताएको छ । प्रदेश स‌ंसदीय दलका नेता घनश्याम चाैधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएकाे समर्थन कायमै रहेकाे बताउँदै संस्थापक केन्द्रीय कमिटिकाे निर्णय स्वीकार नहुने बताएका हुन् […]

कांग्रेस नेतृत्वको सरकारलाई समर्थन कायमै राख्ने उन्मुक्तिको निर्णय

अल्पमतमा रहेको सुदूरपश्चिम प्रदेश सरकार ढल्ने वा निरन्तरता पाउने अनिश्चित रहेको बेला सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकार हेरफेर, एमालेबाट ६ जना

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नेकपा एमालेको स्थायी कमिटीले प्रदेश सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिए पनि प्रदेश संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गरेबमोजिम मन्त्रीमा एमालेका ६ जना नियुक्त भएका छन् । मुख्यमन्त्री भट्टले नेकपा (एमाले) बाट निष्कासित नेता माधवकुमार नेपाल पक्षका प्रकाशबहादुर शाहलाई आर्थिक […] The post सुदूरपश्चिम प्रदेश सरकार हेरफेर, एमालेबाट ६ जना appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सुदूरपश्चिममा जे भयो, त्यो पार्टीलाई सह्य हुँदैन : प्रदेश इन्चार्ज भट्ट

१२ जेठ, काठमाडौं । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने प्रदेशसभा संसदीय दलको बैठकको निर्णय सह्य नहुने बताएका छन् । पार्टीको निर्देशन विपरित सुदूरपश्चिम प्रदेशमा निर्णय भएको भन्दै उनले …