सरकार छाड्ने, समर्थन कायमै

काठमाडौं । पाँचदलीय गठबन्धनलाई राष्ट्रियसभाको निर्वाचन हुँदै संघीय संसद्को निर्वाचनसम्म लैजाने सहमतिसहित सरकारका सहभागी भएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी ९नेकपा एस० एमसिसी किचलोका कारण सत्ताबाट बाहिरिने निष्कर्षमा पुगेका छन्। प्रधानमन्त्रीको जोडबलमा संसद्मा एमसिसी टेबुल भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र उनको दल नेपाली कांग्रेस संसद्मा छलफल गरी एमसिसी पारित गराउने पक्षमा उभिएका […]

सम्बन्धित सामग्री

कांग्रेस नेतृत्वको सरकारलाई समर्थन कायमै राख्ने उन्मुक्तिको निर्णय

अल्पमतमा रहेको सुदूरपश्चिम प्रदेश सरकार ढल्ने वा निरन्तरता पाउने अनिश्चित रहेको बेला सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरेको छ ।

सरकारमा सहभागी हुने रास्वपाको तयारी, मन्त्रालयमा अड्कियो कुरा

काठमाडौं, ४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भएर करिव एक महिनामा सरकार छाडेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फेरि सरकारमा जाने गृहकार्य सुरु गरेको छ । सरकारलाई दिएको समर्थन कायमै राखेर सरकारबाट बाहिरिएको रास्वपा फेरि सरकारमा सहभागी हुन लागेको हो । रास्वपकाको पार्टी पदाधिकारी र संसदीय दलको बैठकमा अधिकांश नेताहरुको राय […]

सरकारबारे जनमत पार्टीले बजेटपछि निर्णय लिने

१२ जेठ, काठमाडौं । जनमत पार्टीले सरकारलाई दिएको समर्थनबारे बजेटपछि मात्रै निर्णय लिने भएको छ । काठमाडौंमा शुक्रबार बसेको केन्द्रीय कार्य समिति बैठकले संघीय सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बिस्तारप्रति असन्तुष्टि जनाउँदै जनमत पार्टीले सरकार भने छोडिसकेको छ । तर समर्थन कायमै छ । संघीय सरकारसँगै मधेश प्रदेशको सरकारबारे पनि […]

ताइवान मामिलामा चीनले खोज्यो नेपालको साथ

चीनले ताइवान मामिलामा नेपालको समर्थन खोजेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ताइवान मामिलामा नेपालको समर्थन कायमै रहने विश्वास व्यक्त गरेकी हुन् । नेपालबाट एक चीन नीतिको समर्थन र ताइवान स्वतन्त्रताको दृढ स्वरमा विरोधको आफ्नो देशले प्रशंसा गर्ने उनको भनाइ छ । ‘एक चीन नीति चीन–नेपाल सम्बन्धको आधार हो । नेपाल सरकार र नेपाली नागरिकले यस नीतिलाई समर्थन गरिरहनेमा हाम्रो विश्वास छ’, उनले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल र चीन एकअर्काको सार्वभौमसत्त

गण्डकी सरकारलाई जनमोर्चाको समर्थन कायमै, टर्‍यो सरकार विघटनको खतरा

पोखरा । एमसीसी पारित गरेसँगै सत्ता गठबन्धनबाट बाहिरिने निर्णय गरेको जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । सत्ता गठबन्धनमध्येको एक जनमोर्चाले गत हप्तामात्रै गठबन्धनबाट अलग हुने निर्णय गरेको थियो । गठबन्धनबाट अलग भएपछि सरकारलाई दिएको समर्थन कायम रहने वा नरहने विषयमा भने अन्योल थियो । यदि, जनमोर्चा सरकारबाट...

एमसीसी अगाडि बढाइए सरकार छाड्ने तर समर्थन कायमै राख्ने : माओवादी

प्रतिनिधिसभा बैठक बस्नुअघि सत्ता गठबन्धनको बैठक बस्दैछ।  त्यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच बिहान खुमलटारमा छलफल भएको छ। प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका थिए।

सुदूरपश्चिम प्रदेश सरकार हेरफेर, एमालेबाट ६ जना

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नेकपा एमालेको स्थायी कमिटीले प्रदेश सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिए पनि प्रदेश संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गरेबमोजिम मन्त्रीमा एमालेका ६ जना नियुक्त भएका छन् । मुख्यमन्त्री भट्टले नेकपा (एमाले) बाट निष्कासित नेता माधवकुमार नेपाल पक्षका प्रकाशबहादुर शाहलाई आर्थिक […] The post सुदूरपश्चिम प्रदेश सरकार हेरफेर, एमालेबाट ६ जना appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

संकटमा मुख्यमन्त्री शाही, नेपाल समूहले के गर्छ ?

१९ चैत, सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकार संकटमा परेको छ । प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेको केपी शर्मा ओली पक्ष मात्र सहभागी चैत ४ को संसदीय दलको बैठकले समर्थन फिर्ताको निर्णय लिएको थियो भने माधवकुमार नेपाल पक्षले समर्थन कायमै रहेको वक्तव्य दिएको थियो । तर प्रदेश प्रमुखको कार्यालयले समर्थन फिर्तालाई […]