काठमाडौं, १९ साउन । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । जनमत पार्टी सरकारमा सहभागी हुने तयारीमा रहेको थियो । जेठ १५ गते बजेट आएलगत्तै सरकारमा जाने तयारीमा रहेको जनमतले हालै बसेको केन्द्रीय समितिको बैठकमार्फत प्रचण्ड सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय […]