मध्यपहाडी लोकमार्ग कालोपत्रे गर्न ठेकेदारद्वारा आनाकानी

खोटाङलाई विकासको समृद्धिमा लैजाने मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको बिजुले–हुर्लुङ र हुर्लुङ–दिक्तेल सडक खण्डको कालोपत्रे गर्न ठेकेदारले आनाकानी गरेको पाइएको छ । हलेसी–दिक्तेल सडक खण्डअन्तर्गत हुर्लुङ–दिक्तेल ११.४३ किमि सडक कालोपत्रेको काम गरिरहेको ठेकेदार कम्पनी लामा–नागार्जुन–त्रिशूली जेभीले एकपटक थप भएको म्याद सकिँदा पनि काममा ढिलासुस्ती गरेको छ ।

सम्बन्धित सामग्री

बदलिएको निसीगाउँः 'पहिला १ लाखमा नबिक्ने जग्गा २० लाखमा पाइन छोड्यो'

सडक यातायातको पहुँचसँगै यहाँको मुहार फेरिन थालेको हो । २०७७ सालमा मध्यपहाडी लोकमार्ग कालोपत्रे भएपछि यहाँ निकै चहलपहल बढेको छ ।

लोकमार्गको काम अलपत्र

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ अक्षते-घोडाबाँधे खण्ड कालोपत्रे जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन हुँदा लोकमार्गको काम ठप्प भएको छ।...

सेखुवामा मध्यपहाडी लोकमार्ग भासियो

खोटाङ – खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित पुष्पलाल मध्यपहाडी लोकमार्ग भासिएको छ। दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्ड अन्तरगत बाँझेच्यानडाँडाको सेखुवामा मध्यपहाडी लोकमार्गको करिब ६० देखि ८० मिटर खण्ड भासिएको हो। कालोपत्रे सडक भासिएपछि रोडा थुपारेर सवारी साधन आवत–जावतको प्रवन्ध मिलाइएको छ। २०७२ सालको भूकम्पले सामान्य चर्किएको सडक २०७८ सालको वर्षामा करिब १०–२० सेन्टिमिटर भासिएको थियो। यसपल्टको वर्षामा भने […]

सेखुवामा मध्यपहाडी लोकमार्ग भासियो

खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित पुष्पलाल मध्यपहाडी लोकमार्ग भासिएको छ । दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्ड अन्तरगत बाँझेच्यानडाँडाको सेखुवामा मध्यपहाडी लोकमार्गको करिब ६० देखि ८० मिटर खण्ड भासिएको हो । कालोपत्रे सडक भासिएपछि रोडा थुपारेर सवारी साधन आवत–जावतको प्रवन्ध मिलाइएको छ । २०७२ सालको भूकम्पले सामान्य चर्किएको सडक २०७८ सालको वर्षामा करिब १०/२० सेन्टिमिटर भासिएको थियो । यसपल्टको वर्षामा भने करिब एक मिटर सडक भासिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको का

मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको सेखुवामा सडक भासियो

खाेटाङ – पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङ साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा सडक भासिएको छ । दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्ड अन्तरगत बाँझेच्यानडाँडाको सेखुवामा मध्यपहाडी लोकमार्गको झण्डै ६० देखि ८० मिटर खण्ड भासिएको हो । कालोपत्रे सडक भासिएपछि रोडा थुपारेर गाडीको आवत–जावत व्यवस्थापन गरिएको छ । २०७२ सालको भूकम्पले सामान्य चर्किएको सडक २०७८ सालको वर्षामा झण्डै १० देखि २० सेन्टिमिटर भासिएको थियो । यसपटक बर्खामा झण्डै एक मिटर सडक भासिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको...

दुर्गमलाई छिचोलेको मध्यपहाडी लोकमार्ग (फोटो फिचर)

दैलेख : दैलेखको पूर्वी भाग भगवतीमाई गाउँपालिका र पश्चिममा पर्ने आठविस नगरपालिकाको राकम कर्णालीसम्म पुष्पलाल मध्यपहाडी लोकमार्ग दैलेखखण्डमा १ सय २५ किलोमिटर पर्छ। लोकमार्गको तीव्र गतिमा निर्माणसँगै यहाँका विभिन्न स्थानमा शहरीकरण बढ्न थालेको छ।जिल्लाको भौतिक विकासमा कोसेढुंगा थपेको पुष्पलाल (मध्यपहाडी) लोकमार्ग सरकारको गौरवको आयोजना हो। लोकमार्गअन्तर्गत दैलेख खण्डमा पर्ने १ सय २५ किलोमिटरमध्ये हालसम्म करिब ८० किलोमिटर कालोपत्रे भइसकेको छ।हालसम्म दैलेखखण्डमा पर्ने पुष्पलाल (मध्यपहाडी) लोक

कालोपत्रे नसकिँदै मध्यपहाडी लोकमार्ग क्षतविक्षत

बागलुङ : कालोपत्रे नसकिँदै मध्यपहाडी लोकमार्ग अन्तरगतको घोडाबाँधे–गलकोट खण्ड क्षतविक्षत बनेको छ। यो सडक खण्डसँगै बागलुङ सदरमुकामदेखि काठेखोला, बडिगाड, ढोरपाटन हुँदै निसीखोलासम्म पर्ने मध्यपहाडी लोकमार्गको अधिकांश भाग क्षतविक्षत बनेको हो।ठेकेदार कम्पनीले कमसल सामग्रीको प्रयोग र बाढी, पहिरोको कारण सडकको बीच भागमा ठूला खाल्डाखुल्डी परेका छन् भने भलले सडक चिरिएर दुर्घटनाको जोखिम बढाएको छ।बागलुङ सदरमुकामदेखि बिहुँसम्मको खण्ड कालोपत्रे गर्न बाँकी रहेपनि बिहुँ हुँदै गलकोट–बडिगाड–

हस्तान्तरण नहुँदै भत्किन थाल्यो रुकुमपूर्वको मध्यपहाडी लोकमार्ग

रुकुम पूर्व : राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग सरकारलाई हस्तान्तरण नहुँदै विभिन्न ठाउँमा भत्किन थालेको छ।५५ किलोमिटर लम्बाई रहेको सडकलाई चार खण्डमा विभाजन गरी कालोपत्रे भइरहेको छ। भूमे गाउँपालिका–१ लुकुमदेखि बाग्लुङसँगको सिमाना पातिहाल्ने १३ किलोमिटर, लुकुम देखि भूमे–३ को किमोबोट १६ किलोमिटर, किमोबोटदेखि सिस्ने गाउँपालिका–५, ६ को रुकुमकोट १५.८५ किलोमिट कालोपत्रे भइरहेको छ।यस्तै‚ रुकुमकोटदेखि रुकुम पश्चिमसँगको सिमाना खोपीचार १० किलोमिटर यी चार खण्डमा विभाजन

बागलुङ-बोक्से सडकखण्ड दशैसम्म कालोपत्रे गर्ने तयारी

बागलुङ, भदौ २८ । लामो समयदेखि अलपत्र परेको मध्यपहाडी लोकमार्ग बागलुङ सडकखण्ड अन्तर्गत उपल्लचौरदेखि बोक्से खाल्टोसम्मको सडक दशैसम्म कालोपत्रे गर्ने तयारी भएको छ । ठेकेदार कम्पनीले उपल्लो चौरदेखि अक्षेतेतर्फको साढे तीन किलो मिटर सडक असोज २ गतेदेखि कालोपत्रे गर्ने गरी सडक संरचना तयार गरेको छ । कालोपत्रेको लागि आवश्यक जनशक्ति, कच्चा पदार्थ र सडक सब […]

मध्यपहाडी लोकमार्ग कालोपत्रे शुरु

लामो समय जनतालाई निराश बनाउँदै आएको मध्यपहाडी लोकमार्गको बागलुङ बजार देखि–घोडाबाधे सम्मको सडक खण्डमा पछिल्लो समय केही प्रगति देखिन थालेको छ ।  अहिले बागलुङ खण्डकोे घोडाबाधे बिहुँमा कोरोना कहर र रोकथामका लागि जारी निषेधाज्ञाका बीच सडक कालोपत्रे गर्न शुरु भएको छ ।  अहिले मध्यपहाडी लोकमार्गको बागलुङ बजारदेखि घोडाबाधे सम्मको २५ किलोमिटर सडकमा कालोपत्रे गर्ने तयारी थालिएको र घोडाबाधेको गणेशनाथ घुम्तीबाट जिल्ला सदरमुकाम तर्फ सडक कालोपत्रे हुन थालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जन...