बागलुङ : कालोपत्रे नसकिँदै मध्यपहाडी लोकमार्ग अन्तरगतको घोडाबाँधे–गलकोट खण्ड क्षतविक्षत बनेको छ। यो सडक खण्डसँगै बागलुङ सदरमुकामदेखि काठेखोला, बडिगाड, ढोरपाटन हुँदै निसीखोलासम्म पर्ने मध्यपहाडी लोकमार्गको अधिकांश भाग क्षतविक्षत बनेको हो।ठेकेदार कम्पनीले कमसल सामग्रीको प्रयोग र बाढी, पहिरोको कारण सडकको बीच भागमा ठूला खाल्डाखुल्डी परेका छन् भने भलले सडक चिरिएर दुर्घटनाको जोखिम बढाएको छ।बागलुङ सदरमुकामदेखि बिहुँसम्मको खण्ड कालोपत्रे गर्न बाँकी रहेपनि बिहुँ हुँदै गलकोट–बडिगाड–