दैलेख : दैलेखको पूर्वी भाग भगवतीमाई गाउँपालिका र पश्चिममा पर्ने आठविस नगरपालिकाको राकम कर्णालीसम्म पुष्पलाल मध्यपहाडी लोकमार्ग दैलेखखण्डमा १ सय २५ किलोमिटर पर्छ। लोकमार्गको तीव्र गतिमा निर्माणसँगै यहाँका विभिन्न स्थानमा शहरीकरण बढ्न थालेको छ।जिल्लाको भौतिक विकासमा कोसेढुंगा थपेको पुष्पलाल (मध्यपहाडी) लोकमार्ग सरकारको गौरवको आयोजना हो। लोकमार्गअन्तर्गत दैलेख खण्डमा पर्ने १ सय २५ किलोमिटरमध्ये हालसम्म करिब ८० किलोमिटर कालोपत्रे भइसकेको छ।हालसम्म दैलेखखण्डमा पर्ने पुष्पलाल (मध्यपहाडी) लोक