विश्वकप छनोटमा राम्रो प्रदर्शन गर्ने पाँच नेपाली खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा आठौं स्थानमा रहेर बाहिरिन पुग्यो । नेपालले कुल ६ खेलमा ४ मा हार र २ मा जितका साथ आठौं स्थानमा अन्त्य गर्यो । नेपाल विश्वकप छनोट खेल्न जानुअघि सुपर सिक्समा पुग्ने अनुमान गरिएको थियो । तर नेपाल जिम्बावेसँग ८ विकेट, नेदरल्यान्ड्ससँग ७ विकेट र वेस्टइन्डिजसँग […] The post विश्वकप छनोटमा राम्रो प्रदर्शन गर्ने पाँच नेपाली खेलाडी first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

नेपाली चलचित्र ‘फूलबारी’ अष्ट्रेलियामा आजदेखि प्रदर्शन हुने

गएको शुक्रबारबाट नेपालमा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘फूलबारी’ आज देखि अष्ट्रेलियाको विभिन्न शहरमा पनि प्रदर्शन हुने भएको छ।...

नेपाली चलचित्र ‘फूलबारी’ अष्ट्रेलियामा आजदेखि प्रदर्शन हुने

गएको शुक्रबारबाट नेपालमा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘फूलबारी’ आज देखि अष्ट्रेलियाको विभिन्न शहरमा पनि प्रदर्शन हुने भएको छ।...

भारतीय हस्तकला मेलामा नेपाली सामान प्रदर्शन हुने

काठमाडौँ– नेपाल हस्तकला महासङ्घले भारतीय हस्तकला मेलामा नेपाली हस्तकलाका सामग्री प्रदर्शन गर्ने भएको छ । भारतीय एक्जिम बैंकको आयोजनामा आगामी भदौ १८ गतेदेखि २१ गतेसम्म हस्तकला एकेडेमी नयाँदिल्लीमा हुन लागेको एक्जिम बजार प्रदर्शनीमा नेपाली हस्तकला प्रदर्शन गर्न लागिएको हो । महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले मेलामा नेपाली परम्परागत तथा समकालीन हस्त एवं शिल्पकला प्रदर्शनमा राखिने जानकारी […]

विधेयक संशोधन गर्न माग गर्दै बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको प्रदर्शन

बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुले पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६ संशोधन गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् । बंगलादेशमा अध्ययनरत विद्यार्थीहरुको संगठन ‘ग्रुप अफ नेपाली विद्यार्थी भेटेरिनरी स्टुडेन्ट अफ बंगलादेश’ ले  विधेयक संशोधनको माग राख्दै प्रदर्शन गरेको हो ।शुक्रबार भएको प्रदर्शनमा सो संगठनमा आवद्ध विद्यार्थीहरुले कालोपट्टी बाँधेर कृषिमन्त्री मृगेन्द्रकुमारसिंह यादवको पुत्ला समेत जलाएका थिए । विरोध प्रदर्शन गर्दै उनीहरुले तत्काल पशु स्वास्थ्य तथा पशु से

भर्जिनियामा नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ प्रदर्शन हुने

काठमाडौं । अमेरिकाको डिसी क्षेत्रको भर्जिनियामा नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ को प्रदर्शन हुने भएको छ । नेपालमा अत्यधिक सफलता प्राप्त गरेको ‘ए मेरो हजुर ४’ भर्जिनियामा असार १२ गते प्रदर्शन हुने भएको हो । उक्त चलचित्रको प्रदर्शन नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक) ले भर्जिनियामा प्रदर्शन गर्ने लागेको हो । चलचित्र भर्जिनिया राज्यको फेयरफ्याक्स […]

भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने

नेपालमा अत्यधिक सफलता प्राप्त गरेको नेपाली चलचित्र ए मेरो हजुर ४ प्रथम प्रदर्शन डिसी क्षेत्रको भर्जिनियामा पनि हुने भएको छ । नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक) ले उक्त चलचित्रको प्रदर्शन गर्ने भएको हो । उक्त चलचित्रको समन्वय न्याककी बिना खड्का लामाले गरिरहेकी छन् । चलचित्र भर्जिनिया राज्यको फेयरफ्याक्स स्थित सिनेमा आर्ट्स थेटर नामक चलचित्र मन्दिरमा हुने भएको छ । चलचित्र हेर्न २० डलर शुल्क राखिएको छ । चलचित्र प्रदर्शनको समन्वय गरिरहेकी बिना खड्का लामाले नेपाली चलचित्रलाई माया गर्न

युएईमा थुनिएका नेपाली पत्रकारको रिहाइको माग गर्दै काठमाडौँमा प्रदर्शन

संयुक्त अरब इमिरेट्स (युएई) मा थुनामा परेका नेपाली पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहा गर्न माग गर्दै शुक्रबार काठमाडौँमा प्रदर्शन गरिएको छ । नेपालका लागि पर्यटन भिसामा भइरहेको विकृतिबारे दूतावासलाई लक्ष्य गरी गत पुस २४ गते सामाजिक सञ्जाल फेसबुकमा लेखेकै कारण नेपाली दूतावासको उजुरीका आधारमा स्थानीय प्रहरीले पक्राउ गरेको विरोधमा पत्रकारहरूले प्रदर्शन गरेका हुन् । दूतावासका […]

करिब तीन सेकेण्डले प्रदर्शन सुधार गरे नेपाली पौडीबाज एलेक्सले

काठमाडौं- नेपाली पौडीबाज एलेक्स शाहले एक सय मिटर फ्री स्टाइलमा व्यक्तिगत प्रदर्शन करिब तीन सेकेन्डले सुधार गरेका छन्। जापानको टोकियोमा जारी गृष्मकालीन ओलम्पिक खेलकुदको मंगलबार भएको हिट चरणमा शाहले ५३.४१ सेकेन्डको समय निकाले। एलेक्सले राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन्। यसअघि उनले एक सय मिटर फ्रिस्टाइल ५६.२८ सेकेन्डको समय निकालेका थिए। उक्त प्रदर्शन उनले दक्षिण कोरियाको […]

नेपाली चलचित्र जात्रा विदेशका १८ वटा हलमा प्रदर्शन हुने

काठमाडौं। नेपाली चलचित्र जगतको एक सफल चलचित्र जात्रा युकेको विभिन्न सिनेमा हलहरुमा प्रदर्शन हुने भएको छ। थर्टीटु बक्सले जि–नाइन इन्टरटेन्मेन्टको माध्यमबाट प्रदर्शन गर्न लागेको हो। चलचित्र स्यान्डहर्स्ट, योर्क, अल्डर्शट, आश्फोर्ड, एडिन्बोरो, फेल्थाम, स्वीन्डन लगायतका युकेका विभिन्न ठाउँका १८ वटा हलमा प्रदर्शन हुने भएको छ। युकेमा चलचित्र जुन ३०बाट प्रर्दशन हुनेछ।