संयुक्त अरब इमिरेट्स (युएई) मा थुनामा परेका नेपाली पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहा गर्न माग गर्दै शुक्रबार काठमाडौँमा प्रदर्शन गरिएको छ । नेपालका लागि पर्यटन भिसामा भइरहेको विकृतिबारे दूतावासलाई लक्ष्य गरी गत पुस २४ गते सामाजिक सञ्जाल फेसबुकमा लेखेकै कारण नेपाली दूतावासको उजुरीका आधारमा स्थानीय प्रहरीले पक्राउ गरेको विरोधमा पत्रकारहरूले प्रदर्शन गरेका हुन् । दूतावासका […]