काठमाडौं- नेपाली पौडीबाज एलेक्स शाहले एक सय मिटर फ्री स्टाइलमा व्यक्तिगत प्रदर्शन करिब तीन सेकेन्डले सुधार गरेका छन्। जापानको टोकियोमा जारी गृष्मकालीन ओलम्पिक खेलकुदको मंगलबार भएको हिट चरणमा शाहले ५३.४१ सेकेन्डको समय निकाले। एलेक्सले राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन्। यसअघि उनले एक सय मिटर फ्रिस्टाइल ५६.२८ सेकेन्डको समय निकालेका थिए। उक्त प्रदर्शन उनले दक्षिण कोरियाको […]