नयाँ सत्तागठबन्धन बनेसँगै नागरिक उन्मुक्ति पार्टीमा देखिएको विवाद गहिरिँदै गएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थनको विषयले पार्टीमा विवाद गहिरिएको हो ।
आज पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्रीलाई...
महसा अमिनी नामक महिलाको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा सुरु भएको विरोध प्रदर्शन रोकिने छाँटकाँट छैन । इरानका विभिन्न सहरमा लगातार पाँचौँ दिन पनि प्रदर्शन जारी छ । बीबीसीले तेहरान, तालेश, मशाद, जेहेदान, अहवाज, सिर्जन, अमोल, केशम र नौशहर लगायतका शहरहरूबाट भिडियोहरू प्राप्त गरेको छ ।यी आन्दोलनमा ‘तानाशाहको मृत्यु होस्’ लगायतका नारा लगाइँदैछन् । यो नारा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको लागि लगाइएको थियो । पाँचौं दिन पनि जारी आन्दोलनमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो
जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र विवाद गहिरिँदै जाँदा नेताहरूले धमाधम पार्टी छाड्न थालेका छन् । वीरगञ्जमा बसेको जसपा उपेन्द्र यादव पक्षको केन्द्रीय समितिको बैठकले संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहित नौजनालाई पार्टीबाट निष्कासन गरेपछि पार्टीको विवाद झन् गहिरिएको हो । योसँगै जिल्ला तथा केन्द्रका नेताहरू पार्टी छाड्दै अन्य पार्टीमा प्रवेश गर्न थालेका छन् । पार्टीकी कार्यकारिणी सदस्य रेणु यादवले वीरगञ्जबाट आफ्नो सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएकी । उनी यसअघि पार्टीबाट भौतिक पूर
जनता समाजवादी पार्टी नेपालमा देखिएको विवाद झन् गहिरिँदै गएको छ । नेतृत्वका लागि भइरहेको विवादमा जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई ‘ट्रयाक–१’ मा असफल भएपछि ‘ट्रयाक–२’ योजनामा प्रवेश गरेका छन् । ट्रयाक–१ अर्थात् संसदीय तथा केन्द्रीय समितिमा बहुमत पुर्याएर उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग भएर छुट्टै पार्टी बनाउने योजना बनाएका उनी त्यसमा असफल भए । पार्टी विभाजन गर्न न संसदीय दलमा बहुमत पुग्यो न केन्द्रीय समितिमा । संसदमा जसपाका राष्ट्रिय
नेपाल राष्ट्र बैंकको नयाँ निर्देशन र सुनचाँदी व्यवसायी संघको आफैले मात्र मूल्य निर्धारण गर्न पाउनुपर्ने अडानका कारण सुन आपूर्ति विवाद गहिरिँदै गएको छ ।
राष्ट्र बैंकले आफ्नो व्यवसाय गर्ने अधिकारमा हस्तक्षेप गरेको भन्दै नेपाल सुनचाँदी व्यवसायी संघले विरोधस्वरूप कारोबार ठप्प पारेपछि सम्पूर्ण बजार प्रभावित भएको हो । संघको सिफारिसमा सुन आयात गर्ने व्यवस्था नेपाल राष्ट्र बैंकको शुक्रबारको निर्देशनले खारेज गरेको थियो । साथै, संघसित मात्रै रहेको सिफारिस गर्ने, मूल्य तोक्ने र खरिदका लागि सिफारिस गर्ने अधिकार सुनचाँदीको कारोबार गर्ने अन्य संघसंस्थाहरूलाई पनि दिने निर्णय गरेको छ । नयाँ व्यवस्थाले कुल १० किलो आयातको ५० प्रतिशत नेपाल सुनचाँदी व्यवसायी संघ र २५ प्रतिशत नेपाल रत्न तथा आभूषण संघ र नेपाल सुनचाँदी कला व्यवसायी संघको सिफारिसमा वितरण गर्ने व्यवस्था मिलाएको छ ।
यसरी सुनचाँदी व्यवसायी संघको अधिकार कटौती भएपछि राष्ट्र बैंकले आफ्नो कार्यक्षेत्रमा हस्तक्षेप गरेको आरोप संघको छ । राष्ट्र बैंकले मागअनुसार आपूर्ति गर्न पनि नदिने अनि हामीलाई मूल्य बढाए भनेर आरोप लगाउनु उचित नभएको द्वितीय उपाध्यक्ष मणिरत्न शाक्यले अभियानसँग बताए ।
वर्ष ५ अंक ५१, २०६७, भदौ ७–१३
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जिल्ला तथा प्रदेशमा गरेको मनोनयनका विषयलाई लिएर पार्टीभित्र विवाद बढ्दै गइरहेको छ । ठाकुरले गरेको मनोनयनप्रति असन्तुष्ट रहँदै आएको पक्षले पार्टी कार्यालयमै तालाबन्दी गर्ने तयारी गरेको छ ।पछिल्लो समय लोसपा नेपालभित्र अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षबीच द्वन्द्व बढ्दै गइरहेको सो पार्टीका नेताहरु बताउँछन् । अध्यक्ष ठाकुरले गरेको पछिल्लो मनोनयनप्रति महतोपक्ष असन्तुष्ट देखिएको छ । आन्तरिक द्वन्द्वकै क्रममा असन्तुष्ट पक्षल
नेकपा माओवादी केन्द्र प्रदेश २ को विवाद गहिरिँदै गइरहेको छ । जिल्ला जिल्लाबाट अत्यधिक प्रतिनिधि आएको भन्दै हिजाे तय भएको प्रदेश २ को अधिवेशन स्थगित भएको थियो । सहमति गर्दै आज त्यसलाई टुंग्याउने भनिएको थियो तर विवाद अझै मिलेको छैन । प्रदेश २ मा २७१ सदस्यीय कार्यसमिति चयन गर्नुछ । तर आकांक्षीहरु धेरै भएका कारण त्यो सम्भव देखिएको छैन । सर्लाहीको लालबन्दीमा भइरहेको अधिवेशनमा सहभागी एक नेताका अनुसार पुस ११ गते हुने माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनअघि प्रदेश २ को विवाद समाधान हुने सम्भावना निक
अक्कल कुँवरकाठमाडौं, कात्तिक २२ । लामो समयदेखि न्यायपालिका विवादको भूमरीमा फसेको छ । प्रधानन्यायाधिश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै सर्वोच्चमा भइरहेको विवाद झन्झन् गहिरिँदै गएको छ । तर, न्यायपालिकामा जारी विवाद समाधानका लागि राजनीतिक अग्रसरता लिन दवाव आएपनि राजनीतिक दलहरु भने मौन छन् । न्यायालयभित्र अहिले देखिएको विवादको मूल जड राजनीतिक नेतृत्वमै छ । मन्त्रिपरिषद् र […]
सत्तारुढ दल नेकपाभित्र वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने कि नलैजाने भन्ने विवाद गहिरिँदै जाँदा प्रधानमन्त्री केपी ओलीलाई शीर्ष नेताहरुले सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्न सुझाव दिएका छन्।