इरानमा पाँचौँ दिन पनि व्यापक प्रदर्शन जारी, हिजाबमाथिको विवाद गहिरिँदै

महसा अमिनी नामक महिलाको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा सुरु भएको विरोध प्रदर्शन रोकिने छाँटकाँट छैन । इरानका विभिन्न सहरमा लगातार पाँचौँ दिन पनि प्रदर्शन जारी छ । बीबीसीले तेहरान, तालेश, मशाद, जेहेदान, अहवाज, सिर्जन, अमोल, केशम र नौशहर लगायतका शहरहरूबाट भिडियोहरू प्राप्त गरेको छ ।यी आन्दोलनमा ‘तानाशाहको मृत्यु होस्’ लगायतका नारा लगाइँदैछन् । यो नारा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको लागि लगाइएको थियो । पाँचौं दिन पनि जारी आन्दोलनमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो

सम्बन्धित सामग्री

बरहथवा घटना : प्रदर्शन रोकिएन‚ सिडिओसहित टोली घटनास्थल पुग्दै

सर्लाही : गोली लागेर एक युवाको मृत्यु भएपछि अशान्त बनेको सर्लाहीको बरहथवा बजारमा स्थानीय बासिन्दाले प्रदर्शन जारी राखेका छन्।शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएका बरहथवा नगरपालिका–६ निवासी ३० वर्षीय जयशंकर साहको शव अझै घटनास्थलबाट उठेको छैन। स्थानीयले घटनाको छानबिन, मृतकको शालिक निर्माण, दोषी प्रहरीलाई कारबाही सहितको माग राखेर २४ घण्टादेखि शव उठाउन नदिएका हुन्।शनिबार बिहानैदेखि स्थानीयले टायर बालेर प्रदर्शन जारी राखेका छन्। तनावका कारण बरहथवा बजार दोस्रो दिन शनिबार पनि बन्द छ भने

सिम्रौनगढ गोली काण्ड : निजगढमा प्रदर्शन जारी

प्रहरीले चलाएको गोलीबाट युवकको मृत्यु घटनालाई लिएर उनका आफन्त र नगरवासीले तेस्रो दिन पनि निजगढमा प्रदर्शन जारी राखेका छन् । घटनाको छानबिनसहित गोली हान्ने सुरक्षाकर्मीमाथि कारबाही गर्नुपर्ने, मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने, मुख्यमन्त्री र मेयरले राजीनामा दिनुपर्ने लगायत माग राखी उनीहरूले पूर्व–पश्चिम राजमार्गको निजगढ खण्डमा प्रदर्शन गरिराखेका छन् ।

फ्रान्समा दोस्रो दिन पनि प्रदर्शन जारी

एजेन्सी । फ्रान्समा ट्राफिक जाँचको क्रममा एक १७ वर्षीय किशोरलाई प्रहरीले गोली हानेर हत्या गरेपछि भड्कको प्रदर्शन उग्र बन्दै गएको छ । राजधानी पेरिसमा भएको उक्त घटनापछि देशका मुख्य शहरहरुमा एकसाथ प्रदर्शन चर्कीएको हो । प्रदर्शनकारीहरुले दोस्रो दिन पनि तोडफोड र आगजनी गरेका छन् । नाहेल एम नाम गरेका किशोरलाई प्रहरीले गाडीभित्रै गोली प्रहार गर्दा […]

नागरिकताविहीन युवाहरूको प्रदर्शन जारी

राष्ट्रपतिले विधेयक प्रमाणीकरणमा ढिलासुस्ती गरेको भन्दै काठमाडौंको माइतीघरमा मंगलबार पनि नागरिकताविहीन युवाहरूले धर्ना दिएका छन् । विगत डेढ वर्षदेखि नागरिकताको लागि संघर्षरत गर्दै आएको नागरिकताविहीन संघर्ष समिति नेपालले नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै छ दिन अघिदेखि प्रदर्शन गर्दै आएका हुन् । उनीहरूले नागरिकता विधेयकसँग आफ्नो भविष्य जोडिएको भन्दै उनीहरूले विधेयक जारी गरिदिन राष्ट्रपतिसँग आग्रह गरेका […]

क्यानडा प्रदर्शनः ट्रक चालकको अवरोधमाझ सङ्कटकाल घोषणा

क्यानडा । क्यानडामा एक साताभन्दा बढी समयदेखि कोभिड प्रतिबन्धविरूद्ध ट्रक चालकहरूले गरेको प्रदर्शन जारी रहँदा आपत्काल सङ्कटकाल घोषणा गरिएको छ । ओटावाका मेयर जीम वाट्सनले सहर पूर्णरूपमा नियन्त्रणबाहिर गएको बताएका छन्। फ्रिडम कन्भोई भनिएको प्रदर्शन ट्रक ड्राइभरहरूलाई कोभिड खोप अनिवार्य पार्ने सरकारी नियमसँगै सुरु भएको थियो। कोभिड खोपको विरोधमा दोस्रो दिन पनि क्यानडाको राजधानी ठप्प […]

क्यानडामा ट्रक चालकहरुको प्रदर्शन जारी

काठमाडौं । क्यानडाको राजधानी ओटावामा ट्रक चालकहरुले दोस्रो दिन पनि विरोध प्रदर्शन जारी राखेका छन् । ट्रक चालकका लागि लागु गरिएका नियमहरुप्रति असन्तुष्टि जनाउँदै आएका उनीहरुले ती नियमहरु खारेज गर्न माग गर्दै प्रदर्शन जारी राखेका हुन् । राजधानी ओटावामा स्वतन्त्रताका लागि भन्दै आयोजना गरिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारी सहभागी भएका छन् । अमेरिका र क्यानडाको सीमा […]

सर्लाहीको बयलवास बजार तेस्रो दिन पनि बन्द

सर्लाही । सर्लाहीको बयलवास बजार आज तेस्रो दिन पनि बन्द रहेको छ । प्रहरीको गाडिको ठक्करबाट स्थानीय व्यवसायीको मृत्यु भए पछि त्यसको बिरोधमा स्थानीयले प्रदर्शन जारी राखेका छन् । उद्योग बाणिज्य संघ सर्लाहीको आह्वानमा व्यापार व्यवसाय बन्द गरिएको छ । बयलवास बजार खुलाउने लगायतका बिषयमा आज पुनः वार्ता हुने भएको छ । सर्लाही प्रसासनले प्रदर्शनले […]

प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बार एशोसिएशनको बिरोध प्रदर्शन जारी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कानून व्यवसायीले मंगलबार तेस्रो दिन पनि विरोध कार्यक्रमलाई निरन्तरता दिएका छन्।

म्यान्मारमा सैन्य कूविरुद्धको पाँचौं दिन प्रदर्शन जारी

म्यान्मारमा सेनाले गरेको कूका विरुद्ध लगातार पाँचौं दिन देशका विभिन्न शहरमा प्रदर्शनहरू भइरहेका छन् । सेनाले सत्ता हत्त्याएपछि अपदस्थ नागरिक सरकारमाथि दमन बढाउँदै लगेको छ ।  यसैबीच सैनिकहरूले हिरासतमा राखिएकी नेत्री आङ सान सू चीको पार्टी कार्यालयमा मंगलवार राति छापा मारेको छ ।  प्रहरीले प्रदर्शनकारीहरूमाथि पानीको फोहोरा, अश्रूग्यास र रबरको गोली प्रहार गरेको छ ।  राजधानी नेपीतमा एकजना चिकित्सकले बताएअनुसार, गोली चल्दा दुईजना गम्भीर घाइते भएका छन् । तर मानिसहरू अडिग भएर आन्दोलन गरिरहेको भि...