काठमाडौं । हाम्रो दैनिकीमा प्रयोग हुने अधिकांश बस्तु अन्य मुलुकबाट आयात हुँदै आएको छ । त्यसमा पनि नेपालमा नै उत्पादन भएका मोटरसाइकल तथा गाडी चढ्ने सपना बोक्नु त्यति सहज थिएन । तर, अब यात्री इलेक्ट्रीकले आफ्नो पहिलो व्यवसायीक इलेक्ट्रीक मोटरसाइकल पी-१ को विक्री सुरु गर्ने भएसँगै ‘मेड इन नेपाल’ उत्पादन चढ्न पाइने भएको छ । […]