चन्द्रागिरिले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने

काठमाडौँ / चन्द्रागिरि नगरपालिकाले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने भएको छ । काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकामा रहेको चन्द्रागिरिले सडक सौन्दर्यका लागि हरेक हप्ता सडक सरसफाइ गर्ने भएको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले यात्रुले जथाभावीरुपमा बसभित्रबाट सडकमा फोहोर फाल्दा सडकको सौन्दर्य बिग्रँदै गएकाले हप्ताको एकपटक सडक सरसफाइ गर्न लागेको जानकारी दिए । “चन्द्रागिरिले चालु... The post चन्द्रागिरिले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने appeared first on Purbeli News.

सम्बन्धित सामग्री

मुलुकको विकासका लागि सरकार र जनताले हातेमालो गर्नुपर्छ : उपप्रमुख डङ्गोल

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले मुलुकको विकासका लागि सरकार र जनता दुवै जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । संस्कार समाज नेपालको जनचेतनामूलक सरसफाइ महाअभियानको दुई सय हप्ता पूरा भएको सन्दर्भमा शुक्रबार आयोजित ‘पुरस्कार तथा सम्मान’ कार्यक्रममा उहाँले मुलुकको विकासमा सरकारजत्तिकै नागरिक पनि जिम्मेवार बन्नुपर्ने बताउनुभयो । काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले व्यक्तिलाई …

मन्त्री किरातीको ‘स्वीपर’ अवतार

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्रालयको कार्यकक्षमा आफैँ सरसफाइ गरेका छन् । समाजिक सञ्जालमा सार्वजनिक गरिएको एक भिडियोमा  बिहानीपख मन्त्री किराँतीले आफ्नै कार्यकक्षमा भुइँ पुछिरहेको देख्न सकिन्छ । बागमती सरसफाइ अभियानमा प्रत्येक हप्ता फोहोर टिपेर भाइरल भएका किरातीले शुक्रबार बिहान कार्यकक्ष सरसफाइ गरे ।  कार्यालय सहयोगी कर्मचारीले सफा गर्न नभ्याएपछि […]

पनौतीको त्रिवेणी धाम सफाइ अभियानको दुई सय हप्ता

काभ्रे।  काभ्रेली सक्रिय महिला संगठन पनौती ८ काभ्रेले सुरु गरेको त्रिवेणी सरसफाइ अभियानको २ सय हप्ता पुगेको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु, प्रदेश तथा जिल्ला नगर तहका नेताहरु, जिल्ला स्थित विभिन्न राजनीतिक दलका नेताहरु, जिल्ला समन्वय समिति काभ्रे, सुरक्षा […]

पशुपति सफाइको ११ औं हप्ता : पर्यटनमन्त्रीले थाले भ्रष्टाचारविरोधी अभियान

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको नेतृत्वमा सुरु भएको तीन महिने पशुपति सरसफाइ अभियानको ११ औं हप्ता शनिबार पूरा भएको छ । ११ औं हप्तामा आइपुग्दा भ्रष्टाचारविरोधी अभियान पनि जोडिएको छ । ‘भ्रष्टाचार हाम्रो प्रमुख शत्रु हो’ भन्दै आएका मन्त्री किरातीले यसविरुद्ध सम्पूर्ण नेपाली एकजुट हुनुपर्ने बताए ।

बैशाख १ देखि सबै सेवा काठमाण्डौ प्लाजाबाट दिने काठमाण्डौ महानगरको तयारी

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले आउँदो वैशाख १ गतेदेखि काठमाण्डौ प्लाजाबाट सेवा दिने तयारी गरेको छ ।  यही हप्ता प्रशासन विभाग सर्ने तयारी गरेको र अरु विभाग पनि स्थानान्तरण गरी एकै ठाउँबाट सेवा दिने तयारी गरेको काठमाण्डौ महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिनुभयो । अहिले काठमाण्डौ महानगरपालिकामा १४ विभागीय र ५८ महाशाखाले भाडाकै घरबाट विभिन्न १० ठाउँबाट सेवा दिइरहेका छन् ।  अहिले महानगरपालिकाले  काठमाण्डौ प्लाजामा सरसफाइ गर्ने काम इन्टरनेट राख्ने काम, कोठा वि...

वाग्मती किनारमा हरेक हप्ता सफाइ गरिने

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले पशुपति क्षेत्रमा प्रत्येक हप्ताको शनिबार सफाइ गर्ने भएको छ । समितिअन्तर्गतको वाग्मती सरसफाइ र जनचेतना अभिवृद्धि उपसमितिको बैठकले सो क्षेत्रमा प्रत्येक हप्ता कर्मचारी र अभियानकर्मीको सक्रियतामा सफाइ गर्ने निर्णय गरेको संयोजक डा माला खरेलले जानकारी दिइन् ।वाग्मती सफाइ महाअभियानको ४२९ औँ हप्तामा आज गुह्येश्वरी मुनिको नदी किनारमा सफाइ गरिएको छ । गत हप्ता पनि गुह्येश्वरीमा सफाइ गरिएको थियो । अर्को हप्तादेखि सफाइ महाअभियान पशुपतिनाथ मूल मन्दिर क्षेत्र

चन्द्रागिरिले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने

चन्द्रागिरि नगरपालिकाले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने भएको छ । काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकामा रहेको चन्द्रागिरिले सडक सौन्दर्यका लागि हरेक हप्ता सडक सरसफाइ गर्ने भएको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले यात्रुले जथाभावीरुपमा बसभित्रबाट सडकमा फोहोर फाल्दा सडकको सौन्दर्य बिग्रँदै गएकाले हप्ताको एकपटक सडक सरसफाइ ...

टक्करविहीन संसार: विभेदको सामाजिक ऐना :: Pahilopost.com

बाहिर पानी परिरहेको छ। वर्षाका कारण हुनसक्छ निर्वाणा क्याफेमा मानिसको चहलपहल छैन। ग्राहक नआउनुको फाइदा उठाएका छन् क्याफेका कर्मचारी सोमबहादुर नेपाली र बलबहादुर नेपालीले। क्याफे फोहोर र लथालिंग देखिन्छ तर उनीहरू सरसफाइ नगरी गफमा मस्त छन्। दुबै जना डेढ हप्ता पछाडि रहेको नृत्य प्रतियोगितालाई लिएर तनावमा छन्। लाग्छ क्याफेको

२२ औं हप्तामा १० टन फोहर संकलन

भक्तपुर । हनुमन्ते नदी सफाइ अभियानको शनिबार २२ औं हप्ता अरनिको राजमार्ग खण्ड अन्तर्गत चारदोबाटो चोकदेखि गठ्ठाघरसम्मको सरसफाइ गर्दा १० टन फोहोर संकलन गरिएको छ ।    सूर्यविनायक नगरपालिका र प्रतिनिधिसभा सदस्य महेश ...

झरीमा रुझ्दै बसपार्क सरसफाइ, फाेटाे

बुटवल : तिनाउ सरसफाइ अभियानको चौथो हप्ता बुटवलको लुम्बिनी बस टर्मिनल सरसफाइ गरिएको छ। झमझम पानीमा रुझ्दै सरसफाइ अभियन्ताहरूले बसपार्कमा थुप्रिएको फोहोर सफा गरे।  तिनाउ सरसफाइ अभियान र ग्रिनसिटी अस्पतालले सरसफाइ अभियानको संयोजन गरेका थिए। हरेक हप्ताको शनिबार बुटवल र आसपासको ...