एक हप्ता नहुँदै उप्कियो कालोपत्रे

सल्यान : प्रदेश राजधानी जोड्ने प्रमुख सडक कालोपत्रे गरेको एक हप्ता नपुग्दै उप्किएको छ।श्रीनगर खलंगा, कुपिण्डे बालुवासंग्रही सडकखण्डको बनगाड कुपिण्डे नगरपालिका–९ ज्यामिरेदेखि बाबियाचौरसम्मको १ किलोमिटर ५ मिटर सडक कालोपत्रे गरेको एक हप्ता नपुग्दै उप्किएको हो।मध्य असारमा वर्षाको बीचमा कालोपत्रे गर्दा गुणस्तरहीन हुँदा एक हप्ता नपुग्दै कालोपत्रे उप्किएको स्थानीयको भनाइ छ।करिब १ हजार ५ सय मिटर सडक कालोपत्रे गर्न भनेर सडक डिभिजन कार्यालय दाङ र निर्माण कम्पनी प्राकृतिक निशान जेभीले भ्याट सहित १ कर

सम्बन्धित सामग्री

रास्वपाले हरेक हप्ता सरकारको कामको समीक्षा गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हरेक हप्ता सरकारको कामको समीक्षा गर्ने भएको छ।

एसईई चैत पहिलो हप्ता, सबै विषयमा ३५ ल्याए मात्र पास

२५ पुस, काठमाडौं। यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्ता सञ्चालन हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता परीक्षा हुने बताए । ‘यो वर्षको एसईई क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता हुन्छ । माघको पहिलो हप्ता रुटिन निकाल्छौं’, […]

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार’

काठमाडौं । नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक दाबी गरिएको डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद १ लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न […]

काठमाडौँमा एक हप्ता फोहोर नउठ्ने

काठमाडौँ – काठमाडौँको फोहोर एक हप्ता नउठ्ने भएको छ। बञ्चरेडाँडा जाने सडक निर्माणको काम भइरहेको हुँदा एक हप्ता फोहोर नउठ्ने भएको हो। काठमाडौँ महानगरपालिकाले एक हप्ता आफ्नो घर, पसल, व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिक स्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राखिदिन अनुरोध गरेको छ। महानगरले अपिलमा भनेको छ, ‘काठमाडौँ उपत्यकाको फोहोरमैला विसर्जनस्थल […]

सेनापति किन दुई हप्ता घरबिदा बस्दैछन् ?

काठमाडौं, १९ पौष । प्रधानसेनापति प्रभुराम शर्मा दुई हप्ता घरबिदा बस्दैछन । उनी घर बिदामा बस्ने भएपछि मन्त्रिपरिषदले कायममुकायम भई प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरी बलाधिकृत रथी बालकृष्ण कार्कीलाई तोक्ने गरी सिफारिश गरेको छ । रथी कार्कीले दुई हप्ता सेनापतिको कार्यभार कायममुकायम भई सम्हाल्नेछन् । दुई हप्ता सेनापति बिदामा बस्न लाग्नुलाई चासोका साथ हेरिएको छ । […]

काठमाण्डौमा केही खुकुलो बनाउँदै एक हप्ता निषेधाज्ञा थप्ने तयारी

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता थपिने भएको छ। पछिल्लो पटक थपिएको निषेधाज्ञा आज रातिदेखि सकिन लागेकाले केही खुकुलो बनाउँदै एक हप्ता थप्न लागेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो । काठमाण्डौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको हिजोको बैठकले एक हप्ता निषेधाज्ञा थप्नुपर्ने निष्कर्ष निकालेको भए पनि त्यसमा के कस्ता मापदण्डहरु कायम गर्ने भन्नेबारेमा आज बस्ने बैठकले निर्णय गर्ने उहाँले बताउनुभयो । काठमाण्डौ उपत्यकामा जोर बिजोर प्रणालीमार्फत सार्वजनिक गाडी सञ्च...

बाँकेमा एक हप्ता थपियो निषेधाज्ञा

बाँकेमा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई एक हप्ता लम्ब्याइएको छ

लमजुङमा निषेधाज्ञा एक हप्ता लम्बियो

कोरोना भाइरसको संक्रमण बढिरहेकाले जिल्ला प्रशासन कार्यालय लमजुङले जारी निषेधाज्ञा पुनः एक हप्ता थपेको छ । जिल्लाभर लागू हुने गरी १० वैशाखको राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याइएको हो । सरकारबाट...

चन्द्रागिरिले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने

काठमाडौँ / चन्द्रागिरि नगरपालिकाले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने भएको छ । काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकामा रहेको चन्द्रागिरिले सडक सौन्दर्यका लागि हरेक हप्ता सडक सरसफाइ गर्ने भएको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले यात्रुले जथाभावीरुपमा बसभित्रबाट सडकमा फोहोर फाल्दा सडकको सौन्दर्य बिग्रँदै गएकाले हप्ताको एकपटक सडक सरसफाइ गर्न लागेको जानकारी दिए । “चन्द्रागिरिले चालु... The post चन्द्रागिरिले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने appeared first on Purbeli News.