काठमाडौँमा एक हप्ता फोहोर नउठ्ने

काठमाडौँ – काठमाडौँको फोहोर एक हप्ता नउठ्ने भएको छ। बञ्चरेडाँडा जाने सडक निर्माणको काम भइरहेको हुँदा एक हप्ता फोहोर नउठ्ने भएको हो। काठमाडौँ महानगरपालिकाले एक हप्ता आफ्नो घर, पसल, व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिक स्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राखिदिन अनुरोध गरेको छ। महानगरले अपिलमा भनेको छ, ‘काठमाडौँ उपत्यकाको फोहोरमैला विसर्जनस्थल […]

सम्बन्धित सामग्री

मनीषा कोइरालाले राप्रपाको चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौँ – अभिनेत्री मनीषा कोइरालाले राप्रपाको चुनावी सभालाई सम्बोधन गर्ने भएकी छन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रचारको अन्तिम हप्ता कोइराला आफ्नो पार्टीका लागि मत माग्न हिँड्ने जानकारी दिए। कोइरालाले काठमाडौँको सभालाई सम्बोधन गर्ने पक्का भए पनि अरु जिल्लाका बारमा छलफल भइरहेको अध्यक्ष लिङ्देनले बताए। काठमाडौँमा उनले वसन्तुरमा आयोजित राप्रपाको सभालाई सम्बोधन गर्नेछिन्। त्यस बाहेक पोखरा, […]

लघुवित्त संस्थाको खारेजीको माग गर्दै काठमाडौँमा प्रदर्शन

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले आफूविरुद्ध परेको उमेद्वारी दर्ताको उजुरीको जवाफ बुझाएका छन्।नेपाली सेनाले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भउको छ।माओवादीले काठमाडौं क्षेत्र नम्बर १० मा गठबन्धन तोडेको छ।कक्षा १२ को परीक्षा वैशाख दोस्रो हप्ता हुने परिक्षा बोर्डले जनाएको छ।लघुवित्त संस्थाको खारेजीको माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ।

जलवायु संकटकाल के हो? नेपालमा घोषणा हुन लागेकै हो?

काठमाडौँ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले गत हप्ता काठमाडौँमा भएको कार्यक्रममा क्लाइमेट इमर्जेन्सी अर्थात जलवायु संकटकाल वा आपतकाल घोषणा गर्ने बताए। मन्त्री यादवले त्यसका लागि छलफल भइरहेको पनि दाबी गरेका थिए। उनले त्यसपछिका अरू औपचारिक तथा अनौपचारिक भाषणहरूमा पनि नेपालमा जलवायु संकटकाल घोषणा गर्ने र विश्वको ध्यान तथा लगानी यसतर्फ खिच्ने बताउँदै आएका छन्। […]

राजुलाई काठमाडौँमा ‘न्यानो स्वागत’

काठमाडौँ– गायक राजु लामाले सगरमाथाको सफलतापूर्वक आरोहण गरेर काठमाडौँ फर्किएका छन् । अघिल्लो हप्ता सगरमाथा आरोहण गरेका गायक लामा बिहीबार काठमाडौँ ओर्लिएका हुन् । उनलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ । त्रिभुवन विमानस्थलमा राष्ट्रिय झण्डा, बाजागाजासहित मंगोलियन हार्ट ब्याण्डका भोकलिस्ट राजुलाई स्वागत गरिएको हो । जलवायु परिर्वतनविरुद्धको सन्देश दिन उनी यसैसाता सर्वोच्च शिखर आरोहण गरेका […]

काठमाडौँमा फोहोर थुप्रियो – देशसञ्चार

काठमाडौँ – काठमाडौँमा फोहोर थुप्रिएको छ। काठमाडौं महानगरभित्रका विभिन्न सहर तथा गल्लीमा हप्ता दिनभन्दा बढी समयदेखि फोहोर उठ्न सकेको छैन। फोहोर नउठाउँदा

सिसडोल भरिँदा काठमाडौँमा फोहोरको डंगुर

काठमाडौँ- लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको सिसडोल भरिएपछि फेरि समस्या भएको छ । गत सोमबार नै काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै एक हप्ता फोहर घरबाहिर ननिकाल्न नागरिकलाई आग्रह गरेको थियो । महानगरपालिकाका अनुसार निरन्तर पानी परिरहेकाले अझै केही दिन फोहर व्यवस्थापनमा समस्या हुनसक्ने छ । “चार दिनदेखि साविकझै फोहर उठ्न सकेको छैन, […]

काठमाडौँमा आजदेखि एक हप्ता निषेधाज्ञा थपियो : यस्तो छ नयाँ आदेश

काठमाडौँ  : काठमाडौँ उपत्यकामा आजदेखि एक हप्ता निषेधाज्ञा थपिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको संयुक्त बैठकले कोभिड संक्रमण उल्लेखनीय रुपमा नघटेको निष्कर्ष निकाल्दै एक हप्ता थप गर्ने निर्णय भएको हो  । थप भएको निषेधाज्ञा आजदेखि असार १४ गतेसम्म लागू हुनेछ ।  औषधि तथ…

कोरोनाबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको निधन

१३ जेठ, धनगढी । कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । कैलालीका स्थायी बासिन्दा मल्लको काठमाडौँमा उपचारका क्रममा निधन भएको उनका भतिजा रुपक मल्लले पुष्टि गरे । ‘उहाँलाई एक हप्ता पहिले कोरोना संक्रमण देखिएको थियो,’ उनले भने, ‘काठमाडौँमा उपचार गराइरहनु भएको थियो । हिजो राति ११ बजेतिर मृत्यु भयो […]

काठमाडौँ प्रहरी परिसरका डीएसपी राजकुमार केसीको निधन

काठमाडौँ। कोरोना संक्रमणका कारण महानगरीय प्रहरी परिसर काठमाडौँमा कार्यरत डीएसपी राजकुमार केसीको निधन भएको छ । प्रहरी अस्पतालमा उपचाररत केसीको बिहीबार निधन भएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । २ हप्ता अगाडि कोरोना संक्रमण पुष्टि भएका उनी कागेश्वरी मनोहरा नगरपालिका मूलपानीका स्थायी बासिन्दा हुन् ।