रास्वपाले हरेक हप्ता सरकारको कामको समीक्षा गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हरेक हप्ता सरकारको कामको समीक्षा गर्ने भएको छ।

सम्बन्धित सामग्री

पुस्तक समीक्षा- यो विवशता कस्तो ? जसको कुनै हल छैन…

२०९ औं भानु जयन्तीको सुअवसरमा नेपाली साहित्य विकास परिषद् यू.के.द्वारा आयोजित विशेष साहित्यिक कार्यक्रमका प्रमुखअतिथि परिषद्का पदेन संरक्षक तथा वेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आर्चायबाट मेरी सहपाठी मित्र सुधा श्रेष्ठको संग्रहित कविताहरुको पुस्तक “थेम्स् नदीका दुई किनारा” विमोचनभएको जानकारी सामाजिक संजालमार्फत् नेपाल जानु केही हप्ता अगाडि नै पाइसकेकी थिएँ । नेपालमा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति …

जिल्ला समन्वय समितिलाई ‘टेर्दैनन्’ रोल्पाका स्थानीय तह

१३ साउन, रोल्पा । आर्थिक वर्ष २०७८/७९ को समीक्षा गर्ने भन्दै जिल्ला समन्वय समितिको कार्यालय रोल्पाले जिल्लाका दश वटै स्थानीय तहलाई पत्राचार गर्यो । करिब १ हप्ता अघि गरिएको पत्राचार बमोजिम जिल्लाका सबै स्थानीय तहले आफूले वर्षभरि सम्पादन गरेका कार्यक्रमको प्रस्तुतीकरण गर्नुपर्ने थियो । इमेलबाट र फोनबाट खबर पाएका जिल्लाका दश मध्ये ६ स्थानीय तहहरु […]

माल्दिभ्सका राष्ट्रपति इब्राहिमले भारत भ्रमण गर्ने

एजेन्सी- माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलिहले आगामी हप्ता भारतको भ्रमण गर्ने भएका छन्। दुई देशको सम्बन्ध र सहकार्य थप बढाउन र विगतको समीक्षा गर्न उनी भारत आउन लागेकाे भारतीय अधिकारीहरूले जनाएका छन्। भ्रमणका क्रममा राष्ट्रपति सोलिहले भारतका राष्ट्रपति द्रोपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकरलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भारतको विदेश मन्त्रालयले […]

चुनाव सकिएसँगै बैंकमा पैसा फर्कियो, बैंकहरुले लगानी बढाउँदै

स्थानीय निर्वाचन, २०७९ सकिए लगत्तै बैंकमा पैसा फिर्ता हुन थालेको छ । चुनावको मुखमा पैसा बाहिरिए पनि पछिल्लो समय पुनः बैंकमा निक्षेप (डिपोजिट) बढ्न थालेको हो । बैंकर्स संघले दिएको रिपोर्ट अनुसार यस हप्ता अर्थात् वैशाख ३० गतेदेखि जेठ ६ गतेसम्ममा बैंकहरुमा ७ अर्ब रुपैयाँले निक्षेप बढेको छ । समीक्षा अवधिका ७ अर्बले निक्षेप बढाउँदै ४३ खर्ब ७७ अर्ब रुपैयाँ संकलन गर्न सफल भएको छ । यो २७ वटा वाणिज्य बैंकहरुको मात्र तथ्याङ्क हो । उसो त अघिल्लो हप्ता अर्थात् वैशाख २३ गतेदेखि ३० गतेसम्म यस्त

सातामै १५ अर्बले घट्यो वाणिज्य बैङ्कहरूको निक्षेप

वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन थप खस्किएको छ । अघिल्लो साता अर्थात् गत कार्त्तिक १२ गतेदेखि १७ गतेसम्म कुल ४२ खर्ब ३८ अर्ब निक्षेप सङ्कलन गरेका बैङ्कहरूले चौथो हप्ता अर्थात् कार्त्तिक २६ गते १५ अर्बले निक्षेप गुमाउँदै ४२ खर्ब २३ अर्ब मात्र सङ्कलन गर्न सकेका हुन् । समीक्षा अवधिमा १५ अर्बले नै निक्षेप घटेको बैंकर्स संघले जनाएको छ । तर, यता कर्जा लगानीतर्फ भने समीक्षा अवधिमा तीन अर्ब रुपैयाँले वृद्धि भएको संघले जनाएको छ । अघिल्लो हप्ता कुल ४० खर्ब २५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैङ्

वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सामान्य सुधार, कर्जा माग झनै बढ्यो

गत हप्ताको तुलनामा यस हप्ता वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सामान्य सुधार देखिएको छ । अघिल्लो हप्ता अर्थात् कात्तिक ५ गतेदेखि १२ गतेसम्म २७ वाणिज्य बैंकहरुले कुल ४२ खर्ब ४७ अर्ब निक्षेप संकलन गरेकामा यस हप्ता थप एक अर्ब रुपैयाँ बढी निक्षेप संकलन गरेका हुन् । नेपाल बैंकर्स संघले बिहीबार जारी गरेको रिपोर्ट अनुसार गत कात्तिक १२ गतेदेखि कात्तिक १७ गतेसम्ममा कुल ४२ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । तर, सोही अवधिमा कर्जा मागमा भने उच्चता आएको संघले जनाएको छ । समीक्षा अवधिमा एक

साप्ताहिक शेयर समीक्षा : यो हप्ता शेयरबजारमा के–के भयो ?

काठमाडौं – भदौ महिनाको पहिलो हप्ता भदौरे झरीमा उठेको पानीको फोका जस्तै फुटेको शेयरबजार दोश्रो हप्ताको अन्तिम दिन कारोबार, कित्ता, रकम र कम्पनी सबै घटेर पनि परिसूचक भने केही बढेर बन्द भएको छ । कारोबार रकम गत हप्ता भन्दा ३१ दशमलव ८१ प्रतिशतले घटेको छ ।  यसहप्ता र गएको हप्ताको गतिविधि तालिकामा देखाइएको छ : ...

साप्ताहिक शेयर समीक्षा : शेयर बजारमा यो हप्ता के-के भयो ? नालीबेलीसहित

शेयरबजारमा यसहप्ता अलि बेग्लै चहलपहल देखियो | कारोबार रकम, कित्ता, कारोबार संख्यार कम्पनी सबै बढेको छ | गएको साताको तुलनामा नेप्से परिसूचक पनि बढेको छ | कारोबार रकम गएको हप्ता भन्दा ५६ दशमलब १ प्रतिशतले बढेको छ | यस हप्ता र गएको हप्ताको गतिविधि तालिकामा देखाइएको छ | नेपाल लाइफ इन्सुरेन्स ७ करोड ८४ लाख रुपैयाँ...

साप्ताहिक शेयर समीक्षा : शेयरबजारमा यो हप्ता के-के भयो ?

काठमाडौं – नेपाल स्टक एक्सचेन्जमा यस हप्ता १ सय ८१वटा कम्पनीको १५ हजार ३ सय वटा कारोबारमार्फत १ अर्ब ७ करोड ४८ हजार रुपैयाँ बराबरका ४० लाख ८४ हजार ५ सय २० कित्ता शेयर किनबेच भएका छन् | यस हप्ता ६ करोड ८७ लाख १० हजार रुपैयाँ रकम र ३ लाख ३५ हजार कित्ता शेयरको आधारमा माछापुच्छ्रे बैंकले कारोबारमा अग्रता लिएको छ भन...

साप्ताहिक शेयर समीक्षा : शेयर बजार यो हप्ता के–के भयाे ?

काठमाडाैं - नेपाल स्टक एक्सचेन्जमा यस हप्ता १ सय ७९ वटा कम्पनीको शेयर कारोबार भएको छ । १६ हजार ८ सय ८६ वटा कारोबारबाट १ अर्ब ५ करोड ६२ लाख ९१ हजार रुपैयाँ बराबरको रकम परिचालित भएको छ । विभिन्न कम्पनीका ३९ लाख ४५ हजार ७ सय २० कित्ता शेयर किनबेच भएका छन । यस हप्ता नबिल बैंक, मेगा बैंक र राइरांग हाइड्रोपावर क्रमशः रकम...