डिशहोमको ‘हरेक हप्ता सुपरस्टार’

काठमाडौं । नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक दाबी गरिएको डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद १ लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न […]

सम्बन्धित सामग्री

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान अन्तर्गतको विजेता घोषणा

काठमाडौं । डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियान अन्तर्गत विजेता घोषणा गरिएको छ । योजना अन्तर्गत ग्राहक भुपाजित राईले नगद १ लाख जितेका छन् । लक्की ड्रमार्फत रानिवास भोजपुरका राईले नगद १ लाख जितेको कम्पनीले जनाएको छ । नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ल्याएको हो । […]

डिशहोमको रिचार्जमा मञ्जु विश्वकर्माले जितिन् एक लाख

काठमाडौं । १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा उक्त योजनामा सहभागी हुन पाउने छन् । यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख […]

१ वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाइने

नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ पर्वको अवसरमा डिसहोमले आफ्ना ग्राहकहरुको लागि १ वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्नसकिने योजना संचालन गरिरहेको छ ।डिशहोमको सेवा लिइरहेका डिटिएचका ग्राहकहरुलाई लक्षित गरी सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरदाईबाट फण्डट्रान्स्फर मार्फत एकवर्ष अर्थात १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिना सम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन् ।यससँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरु मध्येबाट प्रत्येक हप्ता लक्की ड्र मार्फत एकजना ग्राहकले रु एक लाख पनि जित्न सक्ने छन्

डिशहोमको रिचार्जमा इलामकी राईले जितिन् नगद एक लाख

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ ।यो योजना अन्तर्गत डिशहोम डिटीएचका ग्राहकले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत एक लाख रुपैयाँ जित्ने अवसर पाउने कम्पनीले […]

डिशहोमको ‘लक्की ड्र’मा एकजनाले जिते १ लाख रुपैयाँ

काठमाडौं (अस) । एक वर्षको रिचार्जमा २४ महीनाको सेवा उपलब्ध गराउँदै आएको डिशहोमको योजना अन्तर्गत एकजना ग्राहकले ‘लक्की ड्र’मार्फत १ लाख रुपैयाँ जितेका छन् । क्यास आईडी ०२५६४०३३७७५ रहेका ग्राहकले गत हप्ताको लक्की ड्रमार्फत १ लाख रुपैयाँ जितेको डिशहोम कम्पनीले जानकारी दिएको छ । कम्पनीले १ वर्षको रिचार्ज एकैपटक गर्दा २४ महीनाको सेवा उपलब्ध गराउँदै आएको छ । सो योजना अन्तर्गत कम्पनीले हरेक हप्ता लक्की ड्र पनि गर्दै आएको छ । डिशहोमले आफ्ना ग्राहकलाई सो योजनामा सहभागी हुन अनुरोध गरेको छ । यसमा सहभागी हुन ग्राहकले आफ्नो नजिकको ‘डिशहोम डिलरदाइ’कोमा  गएर डिशहोमको फन्ड ट्रान्सफरमार्फत आफूले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ । हरेक हप्ता हुने लक्की ड्रको प्रत्यक्ष प्रसारण कम्पनीले सोमवार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाइलो एचडी, सरोकार टीभी, नेपा च्यानल तथा डिशहोम शोकेसबाट गर्ने जानकारी गराएको छ ।

डिशहोमले ल्यायो १ वर्षमा २४ महिने योजना

डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ बर्षमा २४ महिनाको योजना ल्याएको छ । डिशहोमको सेवा लिइरहेका डिटिएचका ग्राहकहरुलाई लक्षित गरि सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरदाइबाट फण्डट्रान्स्फर मार्फत एकवर्ष अर्थात १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिना सम्म टेलिभिजन हेर्ने सेवा पाउने कम्पनीले जनाएको छ । यससँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरू मध्येबाट प्रत्येक हप्ता लक्की ड्र मार्फत एकजना ग्राहकले रु एक लाख पनि जित्न सक्नेछन्। हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानलहरु रमा

डिशहोमको १ वर्षको रिचार्जमा थप १ वर्ष निःशुल्क

काठमाडौं (अस) । डिशहोमले आफ्ना ग्राहकका लागि ‘१ वर्षमा २४ महीना’ योजना सार्वजनिक गरेको छ । डीटीएचका ग्राहकलाई लक्षित गर्दै कम्पनीले उक्त योजना सार्वजनिक गरेको हो । कम्पनीले उक्त योजनामा डिशहोमको ‘डिलरदाइ’बाट फण्ड ट्रान्सफर गरी १ वर्षका लागि रिचार्ज गर्दा थप १ वर्ष निःशुल्क टेलिभिजन सेवा उपलब्ध गराउने भएको हो । कम्पनीले एक वर्षको रिचार्ज गर्ने ग्राहकमध्येबाट प्रत्येक हप्ता ‘लक्की ड्र’मार्फत एकजनाले १ लाख रुपैयाँ जित्न सक्ने अवसर पनि सोही योजनामार्फत दिएको छ । ‘लक्की ड्र’को प्रत्यक्ष प्रसारण हरेक हप्ता सोमवार साँझ ५ आफ्ना च्यानलहरू रमाइलो एचडी, सरोकार टीभी, रियालिटी टीभी, नेपा च्यानल लगायतबाट गरिने बताइएको छ । १ वर्षको रिचार्जमा २४ महीना टेलिभिजन हेर्न र १ लाख रुपैयाँ जित्ने सो योजनामा चैत २१ पछि रिचार्ज गर्ने ग्राहकले सहभागी हुन सक्ने कम्पनीको भनाइ छ ।

डिशहोमको १ वर्षमा २४ महिना योजना

काठमाडौं । डिशहोमले १ वर्षमा २४ महिना योजना सार्वजनिक गरेकोछ । डिशहोमको सेवा लिईरहेका डीटीएचका ग्राहक लक्षित गरी सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरदाइबाट फन्ड ट्रान्स्फरमार्फत एक वर्ष अर्थात १२ महिनाको रिचार्ज गर्नेले २४ महिनासम्म टेलिभिजन हेर्न पाउने योजना ल्याइएको हो । यससँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकमध्येबाट प्रत्येक हप्ता लक्की ड्रमार्फत एक...

आजबाट डिशहोम रियालिटी टीभीमा ट्यालेन्ट शो ‘कलाको मेला’

काठमाडौं । मानिसहरुमा लुकेको कला प्रष्फुटन गर्ने उद्देश्यले आज (आइतबार)बाट डिशहोमको रियालिटि टिभी –च्यानल नं. १०२)मा रियालिटि शो ‘कलाको मेला’ सुरु हुँदैछ ।हरेक हप्ता आइतबार साँझ ७ः३० बजे प्रसारण हुने यो ट्यालेन्ट शो १८ एपिसोडको हुनेछ । कलाकारहरुले प्रस्तुत गर्ने कलाको मूल्यांकन गर्ने काम निर्णायक मन्डलले गर्नेछ ।डिश मिडिया नेटवर्कको प्रस्तुती यस कार्यक्रमबाट अवसरको अभावमा आफ्नो कला देखाउन नपाएकाहरुलाई राम्रो अवसर हुने डिशले जनाएको छ ।