केपी ओलीले सिंगो देशलाई संकटमा पुर्‍याए : नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो देशलाई नै संकटमा पुर्‍याएकाले आन्दोलनमार्फत सही ट्र्याकमा ल्याउने दाबी गरेका छन्। उनले प्रधानमन्त्री ओली निरंकुश ढंगले तानाशाही तरिका अपनाएर श्री ३ महाराज जस्तै शासन सञ्चालन गर्न चाहेको बताए।

सम्बन्धित सामग्री

गठबन्धन असफल, देश संकटमा – केपी ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन पूर्णतः असफल भएको बताएका छन् ।

आर्थिक अवस्था संकटमा पुग्दा पनि सरकार गम्भीर हुन सकेनः केपी ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको आर्थिक अवस्था संकटमा पुग्दा पनि सरकार गम्भीर हुन नसकेको आरोप लगाएका छन्। मंगलबार काठमाडौँमा एमाले काठमाडौँ महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले सो कुरा बताएका हुन्।

अर्थतन्त्र संकटमा पर्नुको कारण ओली नेतृत्वको सरकार : झलनाथ खनाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देशको अर्थतन्त्र संकटमा पर्नुको कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार भएको आरोप लगाएका छन्। समाजवादीको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अर्थतन्त्र संकटमा जानुको कारण ४२ महिने बेथितिको सरकार हो। त्यही कारणले देश संकटमा जाँदै छ। बुद्धि नपुर्‍याए हामी पनि खाडलमा पर्नसक्छौँ। ४२ महिने सरकारले ल्याएको बजेटमा पनि त्रुटि छ। त्यसैले अहिले हामी होसियार भएर चल्नुपर्छ।’ केपी ओल

प्रधानमन्त्री ओली एकपछि अर्को कानुनी संकटमा

काठमान्डाैं / प्रधानमन्त्री केपी ओली राजनीतिक र कानुनी संकटमा फस्दै गएका छन्। संसद् विघटनपछि प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले अस्वीकार गरेपछि उनी राजनीतिक र कानुनी संकटमा फसेका हुन्। आन्तरिक विवादले एमाले विभाजनउन्मुख भएका बेला सो दलको अध्यक्षसमेत रहेका ओलीलाई सर्वोच्च अदालतका एकपछि अर्को गर्दै आएका आदेशले झड्का दिएका छन्। ओलीले जनता समाजवादी पार्टी... The post प्रधानमन्त्री ओली एकपछि अर्को कानुनी संकटमा appeared first on Purbeli News.

प्रधानमन्त्री ओली एकपछि अर्को कानुनी संकटमा

प्रधानमन्त्री केपी ओली राजनीतिक र कानुनी संकटमा फस्दै गएका छन्। संसद् विघटनपछि प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले अस्वीकार गरेपछि उनी राजनीतिक र कानुनी संकटमा फसेका हुन्।  आन्तरिक विवादले एमाले विभाजनउन्मुख भएका बेला सो दलको अध्यक्षसमेत रहेका ओलीलाई सर्वोच्च अदालतका एकपछि अर्को गर्दै आएका आदेशले झड्का दिएका छन्। ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ–राजेन्द्र पक्षलाई सहभागी गराएर विस्तार गरेको मन्त्रिपरिषद्लाई सर्वोच्च अदालतले मंगलबार अन्तरिम आदेश

सुदूरपश्चिम प्रदेश : एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउने, माओवादी सरकार संकटमा

धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार संकटमा परेको छ। माओवादी केन्द्र नेतृत्वले गरेको सुदूरपश्चिम सरकार एमाले अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीचको  सहमतिले संकटमा परेको हो।नेताद्वय केपी ओली र माधव नेपालबीचको सहमतिले सुदूरपश्चिममा नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने बलियो सम्भावना देखिएको छ।५२ जना सदस्य रहेको प्रदेशसभामा एमालेका मात्रै २५ जना सांसद छन्। माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा)का २ जना सांस

देउवाको उदासीनता रहस्यमय लागिरहेको छ : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको उदासीनता रहस्यमय लागिरहेको बताएका छन्। नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले उक्त शंका व्यक्त गरेका हुन्। दुई वटा प्रदेश सरकारमा अविश्वसको प्रस्ताव आएको अवस्था र केन्द्रको केपी ओली सरकार संकटमा परेको बेला…

विप्लवले भने– केपी ओली चरम सङ्कटमा पर्दै गइरहेका छन्, हाम्रो क्रान्ति रोकिँदैन

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी शर्मा ओली चरम संकटमा पर्दै गइरहेको टिप्पणी गरेका छन् । उनले ओली नेपाली जनताको आवश्यकता पूरा गर्न पूर्ण रूपले असफल भएको पनि दावी गरेका छन् । ‘वर्तमान केपी वली सरकार यतिबेला आफैँले संसद् विघटन गरेपछि स्वयम् चरम सङ्कटमा पर्दै गइरहेको छ । राष्ट्र र जनताका तमाम समस्याहरू समाधान गर्नतर्फ केन्द्रित नरही वर्तमान सरकार फासिवादी शैलीले हाम्रो पार्टी, क्रान्ति र जनाविरुद्ध निरन्तर दमनमा तल्लीन रहेको छ’, विप्लवले शनिबार साँझ जारी गरेको विज्ञ...

अर्थतन्त्र संकटमा, भ्रष्टाचारमा कीर्तिमान

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकार बनेपछिका एक वर्षमा मुलुकमा भ्रष्टाचार बढेको तथा अर्थतन्त्र संकटमा परेको टिप्पणी गरेको छ । सरकारले समृद्धिको नारा दोहो¥याइरहे पनि समृद्धिको उल्टो बाटो हिँडेको कांग्रेसको ठहर छ । सरकारको एक वर्षे कार्यकाल पूर्ण विफल भएको भन्दै कांग्रेसले विभिन्न शीर्षकमा सात तथ्य प्रस्तुत गरेको छ । जसमा पुँजीगत खर्च कम भएको, विदेशी लगानी ५ महिनामा ५ अर्बले घटेको, वाह्य मुद्राको सञ्चिति १० अर्ब घटेको कांग्रेसको टिप्पणी छ । यस्तै, व्यापारघाटा झनै बढेकोप्रति पनि कांग्रेसले चिन्ता व्यक्त गरेको छ ।