'कामचलाउ प्रधानमन्त्री' ओली आफू विरोधीलाई खुइल्याउन यसरी उत्रे तल्लोस्तरमा, प्रचण्डले पाए 'पुड्के' उपमा, प्रचण्ड-माधवलाई नाँगेझार पार्ने इश्वरको दाबी

काठमाडौं : स्वभाबिक आशा थियो,  देशको कार्यकारी सहभागी सभा भव्य होला, अनि सभ्य पनि। देश संकटमा भासिएका बेला प्रतिनिधि सभा विघटनपछि कामचलाउ प्रधामन्त्री पदमा आसिन व्यक्तिको अभिव्यक्ति कस्तो आउला? सभाका वक्ताले कार्यकर्तालाई साक्षी राखेर के वाचा गर्लान्? तडकभडकपूर्ण तयारी यस्तै प्रश्न गम्दै शनिवार दिउँसो प्रधानमन्त्री केपी ओली समूहको कार्यकर्ता भेलास्थल…