आर्थिक अवस्था संकटमा पुग्दा पनि सरकार गम्भीर हुन सकेनः केपी ओली
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको आर्थिक अवस्था संकटमा पुग्दा पनि सरकार गम्भीर हुन नसकेको आरोप लगाएका छन्। मंगलबार काठमाडौँमा एमाले काठमाडौँ महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले सो कुरा बताएका हुन्।