दक्षिण कोरिया र जापानी विदेशी मन्त्रीहरुलाई उच्च तहको नेटो सत्रमा पहिलो पटक आमन्त्रण गरिएको छ । रुसलाई एक्लो पार्न र युक्रेनको संकटमा चीनलाई दबाव दिनका लागि नेटोले एसियाबाट सहकार्य खोजेको हो । अमेरिकाले थप मुलुकहरूलाई संकटको पक्ष रोज्न दबाव दिइरहेको विश्लेषकहरुले बताएका छन् । यो नेटोको विश्वव्यापी विस्तारमा सहयोग पु¥याउने अवसर पनि भएको उनीहरुको भनाई छ ।नेटोका विदेश मन्त्रीहरुले युक्रेनलाई गरिने समर्थन थप बलियो बनाउन ब्रसेल्समा भेटघाट गरिरहेका छन् । उनीहरुले साझेदारसँगको समन्वय अगाडि बढाउन पन